राति अबेरसम्म सुत्नु हुँदैन ? हुन सक्छ चाँडै मृत्यु !
काठमाडौं । दिनभर काम गरेपछि थाकिएपछि राति आराम गरिन्छ। हाम्रो शरीरले हामी सुतेपछि राति हुन्छ। तर कुनै दिन राति अबेरसम्म निद्रा लाग्दैन।
्कहिलेकाहि त यस्तो हुनु ठिकै हो। यदि सधै वा प्रायः जसो यस्तो हुन्छ भने यो धेरै घातक हुन सक्छ। यस्तो तर्क भर्खरको भएको अनुसन्धानले बताएको छ। यस अनुसन्धानका अनुसार राति अबेरसम्म उठ्ने बानीले मानिसलाई खराब बानीको लत बनाउँछ ।
मृत्युको जोखिम
फिनल्यान्डमा गरिएको यस अनुसन्धानले राति नदिदाएर बस्ने मानिसहरू दिनमा जागै बस्नेहरूको तुलनामा धेरै मदिरा र सुर्तीजन्य पदार्थ सेवन गर्छन्। जसका कारण मानिसलाई लागूऔषधको लत लाग्न थाल्छ। अनुसन्धानले देखाएको छ कि राति अबेरसम्म जाग्ने मानिसहरू गलत कामको लतमा पर्छन्। यति मात्र होइन, अनुसन्धानमा यो पनि भनिएको छ कि यी खराब बानीका कारण चाँडो मृत्यु हुने सम्भावना ९ प्रतिशतले बढ्छ।
२४ हजार मानिसहरूमा गरिएको थियो अनुसन्धान
क्रोनोबायोलोजी इन्टरनेशनलमा प्रकाशित यो अनुसन्धान सन् १९८१ देखि २०१८ को बीचमा २४ हजार जुम्ल्याहाको स्वास्थ्यमा गरिएको थियो। जसमा उनको निद्राको चक्रबारे प्रश्न सोधिएको थियो। १९८१ देखि २०१८ मा ८ हजार ७२८ जनाको मृत्युको रेकर्ड पनि देखियो। जसबाट राति अबेरसम्म जाग्राम बस्ने मानिसको मृत्यु राति चाँडो सुत्नेभन्दा चाँडो हुने गरेको पाइएको थियो ।
मेलाटोनिनको रिलीज ढिलाइ
शोधकर्ताहरूका अनुसार ढिलो सुत्ने मानिसको शरीरमा ढिलो निद्रा लाग्ने मेलाटोनिन हर्मोन शरीरमा निस्कन्छ। जसका कारण ढिलो निन्द्रा लाग्नुका साथै बिहान चाँडो उठ्न पनि पाउँदैनन्। चाँडै उठेपनि सक्रिय हुँदैनन्। दिउँसो वा साँझसम्म मात्र ऊर्जा आउँछ।
सम्बन्धित समाचार
गण्डकी प्रदेश लोकसेवाले माग्यो १९५ कर्मचारी, कुन पदमा कति जनाको माग ?
करार कर्मचारी र राहत तथा अस्थायी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारको तयारी
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
किशोरकिशोरीको टिकटक गतिविधि अब अभिभावकले निगरानी गर्न सक्ने ,नयाँ पिचर सार्वजनिक
नेपाल टेलिकममा आपत्कालीन अलर्ट परीक्षण सफल, अब मोबाइलमै विपद्को पूर्वसूचना आउने
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
आठौँ कृषि यान्त्रीकरण एक्स्पोको आज दोस्रो दिन, पहिलो दिन ९ हजार ६६६ ले गरे अवलोकन
नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा एक्स एस आर १५५ को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक
