• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, असार ३०, २०८२
सोमबार, असार ३०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..

सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन ? याे हाे सही तरिका

यस्तो छ आजको मौसम पुर्वानुमान

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ३. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

  • ८. आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

  • ९. २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • १०. रसुवा बाढीमा परी बेपत्ता हुने १८ काे नाम सार्बजनिक

एसएलसीको परिक्षाफल अब यसरी ग्रेडिङ सिष्टममा हुने – जानकारी केन्द्र

सरकारले एसएलसी परीक्षार्थीको परीक्षाफल लेटर ग्रेडिङमा प्रकाशित गर्ने भएको छ । शिक्षा मन्त्रालयले २०७२ सालदेखि नै देशभर एसएलसी परीक्षार्थीको परीक्षाफल लेटर ग्रेडिङ प्रणालीमा प्रकाशित गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले ग्रेडिङ प्रणाली कार्यान्वयन गर्न पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशकको संयोजकत्वमा लेटर ग्रेडिङ कार्यविधि निर्माण समिति गठन गरेको थियो । समितिले तयार पारेको कार्यविधि केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले बुधबार मन्त्रीसमक्ष पेस गरेका थिए ।
सहभागी विद्यार्थीले स्तर अनुसार नौ तहका प्रमाणपत्र पाउने छन् । विद्यार्थीमा एसएलसीप्रति नकारात्मक प्रभाव हटाउन र विद्यार्थीको वास्तविक क्षमता मूल्यांकन गर्न ग्रेडिङ प्रणाली लागू गरिएको हो ।

एसएलसीको प्रमाणपत्रमा नौ तहमा ’ए प्लस’ देखि ’ई’ अक्षरमा ग्रेडिङ गरिनेछ । समितिको ग्रेडिङ कार्यविधि अनुसार ९०–१०० अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीले ’ए प्लस’ अर्थात् ’आउटस्ट्यान्डिङ’ उल्लेख भएको प्रमाणपत्र पाउने छन् ।

८०–८९ अंक प्राप्त गर्ने विद्यार्थीले ’ए’ अर्थात् ’एक्सिलेन्ट’, ७०–७९ अंक प्राप्त गर्नेले ’बी प्लस’ अर्थात् ’भेरी गुड’, ६०–६९ अंक प्राप्त गर्नेले ’बी’ अर्थात् ’गुड’, ५०–५९ अंक प्राप्त गर्नेले ’सी प्लस’ अर्थात् ’एबभ एभरेज’ र ४०–४९ अंक प्राप्त गर्नेले ’सी’ अर्थात् ’एभरेज’ उल्लेख गरिएको प्रमाणपत्र पाउने समितिको प्रस्तावमा छ ।

यसैगरी ३०–३९ अंक प्राप्त गर्नेले ’डी’ अर्थात् ’बिलो एभरेज’ र १–२९ अंक प्राप्त गर्नेको प्रमाणपत्रमा ’ई’ अर्थात् ’इनसफिसिएन्ट’ उल्लेख हुने छ । यसैगरी शुन्य अंक प्राप्त गर्ने, अमर्यादित कार्य गर्ने, परीक्षामा अनुपस्थित हुनेलगायतलाई ’नन ग्रेडेड’ उल्लेख हुने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन ? याे हाे सही तरिका
    यस्तो छ आजको मौसम पुर्वानुमान
    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    लोकप्रिय

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त

    बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..

    सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त
    • बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
    • लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
    • सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
    • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.