• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष ०८, २०८२
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

नियमित सम्बन्धले बनाइदिन्छ रातो गाला, चम्किलो छाला र गुलाबी रसिलो ओठ

एजेन्सी । रातो गाला, चम्किलो छाला र त्यो गुलाबी रसिलो ओठ, कल्पना गर्नुहोस् यी सबै कुराहरु पाउन पार्लरमा तपाईले कति खर्च गर्नुपर्ला । यति कुराहरु पाउन एउटा महिलाले हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

तर एउटा यस्तो स्वभाविक उपाय छ जसले तपाईलाई सुन्दर देखाउने छ, त्यो पनि फ्रिमा । अध्ययनहरुले देखाएका छन् कि नियमित रुपमा गरिने स्वस्थ यौन सम्बन्धले शरीरमा रहेका विभिन्न राम्रा हर्मोनहरुको उत्पादन बढाउँछ, जसले छालालाई नरम तथा चम्किलो बनाउँछ ।

एक स्कटिस अध्ययनका अनुसार हप्तामा तीन पटक मात्रै स्वस्थ यौन सम्बन्ध राख्नाले चार वर्षको अन्तरालमा अझै जवान देखिनेछ । रोचक छ नि, हैन त ? त्यसो भए अब कल्पना गर्नुहोस् दैनिक रुपमा राखिने स्वस्थ यौन सम्बन्धले कति फाइदा गर्ला ? यी हुन् नियमित सेक्स गर्नाका फाइदाहर:

१. प्राकृतिक चमक : सुन्दरताको लागि प्राकृतिक चमक भन्दा आकर्षक अरु केही पनि छैन भन्ने कुरामा सायद तपाईहरु सबै विश्वास गर्नुहुन्छ होला । वास्तवमै नियमित सेक्सले तपाईको भित्रदेखिकै चमकलाई बाहिर ल्याउँछ । सेक्सको बेलामा निस्कने पसिनाले छालामा रहेका छिद्रहरुलाई सफा गर्छ र छालालाई चम्किलो बनाउँछ ।

सेक्सको बेलामा स्वतः छालामा निस्कने लिनोलिक जस्ता चिल्लो पदार्थले छालालाई मोस्चराइज गर्दछ । नियमित सेक्सले शरीरमा टेस्टेस्टोरेन तथा ओस्ट्रोजिनजस्ता हर्मोनको उत्पान बढाउँछ, जसले तपाईको अनुहारलाई जवान र चम्किलो बनाउँछ । यहि कारणले नै महिलाहरुको मुहारमा बिवाहपछि निखारता आउँछ ।

२. युवापनको मुल : बजारमा पाइने अनेक थरी क्रिमहरुलाई भुल्नुहोस्, सेक्सले तपाईलाई ७ वर्ष जवान देखाउँछ । क्लिनिकल न्यूरोसाइकोलोजिस्ट डेभिड विक्सले गरेको एक अध्ययनका अनुसार नियमित सक्रिय रुपमा सेक्स गर्ने वयस्क मानिसहरु उनीहरुको वास्तविक उमेरभन्दा ५ देखि ७ वर्ष कम उमेरका देखिन्छन् ।

क्लिनिकल न्यूरोसाइकोलोजिस्ट विक्सले भनेका छन्, सेक्सबाट युवापनको फाइदा लिनको लागि दैनिक रुपमा सेक्स गर्नुपर्छ भन्ने छैन । मात्राभन्दा गुणस्तर महत्वपूर्ण कुरा हो । यदि कुनै यौन सम्बन्ध नियमित काम जस्तो भन्दा पनि आरामदायी, आनन्दायी तथा मायालु भएमा यसबाट एन्टी एजिङ (उमेर नबढ्ने) गुण बढि मात्रामा लिन सकिन्छ । महिलाहरुमा छाला चाउरिने समस्या बढ्नुको कारण नै शरीरमा एस्ट्रोजिन हर्मोनको उत्पादन कम हुँदै जानुु हो ।

३. चरम आनन्दको महसुस : सेक्स एउटा त्यस्तो कृयाकलाप हो जसले दिमागलाई एकै समयमा उत्तेजित र शान्त पार्दछ । सेक्सको समयमा शरीरले प्राप्त गर्ने आनन्दले शरीरमा अक्सिजनको मात्रालाई बढाउँछ, जसले हरेक कोषहरुलाई आराम दिन्छ । सक्रिय सेक्स जिवनले तपाईको मुडलाई शान्त राख्दछ । यौन विशेषज्ञहरुका अनुसार यो तपाईको नित्यकर्म भित्र पर्न आवश्यक छ ।

४. चम्किलो र आकर्षक कपाल : कपालमा देखिने रुखोपनाको समस्याले धेरैलाई सताएको हुनसक्छ । सेक्सको कारणले तपाईको कपाल प्राकृतिक रुपमा मोस्चराइज भई चम्किन थाल्छ । हरेक कपालमा मसिना रक्तकेशिकाहरु जोडिएका हुन्छन् । र सेक्सले तपाईको शरीरमा रक्तसञ्चारलाई आश्चर्यजनक तरिकाले सुधार गर्दछ । त्यसैले जति राम्रो रक्तसञ्चार हुन्छ त्यतिनै कपालले पोषण पाउँछ । सेक्सको बेलामा निस्किने हर्मोनले नङलाई पनि बलियो बनाउँछ ।

५. ओजन घटाउँछ : सेक्सले वास्तवमै पातलो बनाउँछ या बनाउँदैन भन्ने कुरा एउटा विवादको रुपमा रहेको छ । यस सम्बन्धी थुप्रै अनुसन्धानहरु भएका छन् जसले कुनलाई विश्वास गर्ने भन्नेमा प्रश्न उठेको छ । त्यसैले यहाँ हामीले कुनै अनुसन्धानलाई भन्दा प्रयोगात्मक तथ्यलाई पेश गर्न गइरहेका छौँ ।

एक जना यस्तो महिला छिन् जसले यो विषयमा प्रयोग मात्रै नगरी यसको नतिजाको बारेमा एउटा पुस्तक समेत लेखेकी छन् । ‘द अल्टीमेट सेक्स डाइट’ नामक पुस्तककी लेखिका केरी मेकक्लोस्कीले आफ्नो सेक्सकै कारण ६ महिनामा २३ पाउण्ड अर्थात साढे १० केजी तौल घटेको बताएकी छिन् । ‘म पहिले भन्दा निकै स्वस्थ र खुसी छु’, उनले पुस्तकमा भनेकी छिन्, ‘सेक्स एउटा यस्तो डाइट हो जुन म कहिल्यै छोड्दिन् ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    आजको मौसम : देशभर आंशिक बदली

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.