भुटेको जीरा-कालो नुन मिसाएर खानुहोस् जामुन, पाउनुहुनेछ अचम्मको फाइदा
एजेन्सी । जामुनमा भिटामिन ए, सी, आइरन, क्याल्सियम, फस्फोरस आदि पोषक तत्व पाइन्छ । यो मधुमेह, पेट दुखाइ, बाथ र पाचन समस्यामा लाभदायक मानिन्छ ।
कुन रोगमा कसरी खाने ?
मह र अमलाको जुसमा मिसाएर खाँदा यसले शरीरबाट फ्री रेडिकलहरू हटाएर दुखाइ र सूजनलाई रोक्छ । बाथ रोगमा जांबुलको बोक्रालाई उमालेर पिउने र त्यसको बाँकी रहेको घोललाई जोर्नीमा लगाउनुस् ।
महिनावारीमा हुने दुखाइको कारणहरु के के हुन् र कसरी कम गर्ने ?
जामुनले हेमोग्लोबिन बढाएर एनिमियालाई पूरा गर्छ । जामुनमा भुटेको जीरा र कालो नुन मिसाएर खाँदा एसिडिटीको समस्या हट्छ । यदि तपाईको छाला तैलीय छ भने जामुनको पेस्टले बनेको फेसप्याक लगाउनुहोस् ।
गाईको दूध, कागती, बेसन, बदामको तेल र गुलाबजलको केही थोपा मिसाएर जामुनको दानाको पेस्टबाट फेस प्याक बनाइन्छ । हरेक बिहान खाना खाएपछि जामुन खाँदा पेट सफा हुन्छ । जामुनको पात सफा चपाउँदा पखाला र पेटको अल्सरको लक्षणमा आराम मिल्छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ७ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

