फर्सी खानुका फाइदाहरु
काठमाडौं । फर्सी स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसमा भिटामिन ए र सी पाईन्छ । यसले रगत बग्ने समस्या कम गर्नेदेखि हड्डीलाई बलियो बनाउँछ । फर्सी खानुको फाईदै फाईदा छ । फर्सीको मुन्टामा त भिटामिन ए पाईन्छ । जसले आँखालाई तेजिलो बनाउँछ ।
यी हुन फर्सी खानुका फाइदा
१. १०० ग्राम फर्सीमा २५ क्यालोरी पाइन्छ । कार्बोहाइट्रेड ४.५ ग्राम, मोइस्ट्चर ९२.५ पाइन्छ ।
२. तौल घटाउन मद्दत गर्दछ ।
३. फर्सीको मुन्टामा भिटामिन ए पाइने भएकोले आँखालाई तेजिलो बनाउँछ ।
४. फर्सीमा प्रसस्त मात्रामा भिटामिन सी पाइन्छ जसले, रगत धेरै बग्ने समस्यालाई कम गर्छ र हड्डीलाई मजबुत बनाउछ ।
५. फर्सीमा पाइने एन्टि-अक्सिडेन्टले हाम्रो शरीर संक्रमित हुनबाट बचाउँछ ।
६. फर्सीमा पाइने फाइबरले डाइजेशन हुनमा मद्दत गर्दछ ।
७. फर्सीमा पाइने बियाले डाइबिटिज बिरामीको सुगर लेबल कम गर्छ र कलेजोमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ ।
८. फर्सीमा पाइने भिटामिन-ए ले अनुहार चम्किलो बनाउछ र छालालाई स्वस्थ बनाउछ । ।
९. फर्सीको बियामा पर्याप्त मात्रामा जिङ्क पाइन्छ जसले रुघाखोकी लाग्नबाट बचाउछ ।
१०. फर्सीको बियाले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
११. फर्सीमा भिटा क्यारोटिन पाइन्छ जसले, कोलोन क्यान्सर हुने संभावना कम गर्दछ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ७ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

