• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • ७ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • ९ घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • १० घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १० घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १२ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

  • २. अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र

  • ३. Yamaha Nepal is opening it’s New 3S Showroom in Budhanilkantha, Kathmandu

  • ४. डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

  • ५. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ६. देशभर पश्चिमी वायु, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ आज छ वर्षाको सम्भावना ?

  • ७. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ८. भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै : एक हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

अम्बा स्वास्थ्यको लागि एकदमै फाइदा, कब्जियतको लागि त धेरै नै राम्रो

जानकारी केन्द्र २०८०, श्रावण, २५

अम्बा (गाभा) एउटा मिठो र स्वास्थ्यलाई फाइदा दिने फल हो । अम्बा एउटा सानो फल भएपनि हाम्रो स्वास्थ्यलाई निकै फाइदा दिने गर्दछ । १०० ग्राम अम्बामा ५१ क्यालोरी पाइन्छ । यसमा फाइबर ५.२ ग्राम, एन्टी–अक्सिडेन्ट र भिटामिन प्रशस्त मात्रामा पाइन्छ ।

अम्बाको प्रयोगले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा दिने गर्दछ । रातो अम्बामा एन्टिअक्सिडेन्ट बढी पाइन्छ र सेतो अम्बामा भिटामिन सी बढी मात्रामा पाईन्छ ।

यो फल गाउँघरमा एउटै समयमा मात्र पाइएतापनि बजारतिर भने स्टोर गरेर राखिएका वा बाहिरी देशबाट आयात गरेर पनि ल्याईन्छ । अम्बा सबै मौसममा पाइने भएकोले यसलाई जुनसुकै समयमा पनि सजिलै प्रयोग गर्न सक्दछौँ ।

अम्बाको फल मात्र नभई यसको पातपनि औषधीको रुपमा प्रयोग गर्ने पाइन्छ । अम्बाको प्रयोगले हाम्रो शरीरको विभिन्न भागमा धेरै फाइदा दिने गर्दछ ।

अम्बाका फाइदाहरु

१. अम्बाको दैनिक प्रयोगले मुटुलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।
२. अम्बाले कलेस्टेरोल कम गर्न मद्दतगर्छ ।
३. अम्बामा पाइने भिटामिन-सीले इम्युन-सिस्टम बलियो बनाउँछ ।
४. अम्बामा पाइने भिटामिनले अनुहारलाई स्वस्थ र चम्किलो बनाउन मद्दत गर्दछ ।
५. अम्बामा फाइबर पाइने भएकोले डाइबिटिज बिरामीलाई फाइदा गर्दछ ।
६. अम्बाको प्रयोगले कब्जियतको लागि फाइदा गर्दछ ।
७. अम्बामा भिटामिन ए पाइने हँुनाले आँखालाई स्वस्थ राख्न मद्दत गर्दछ ।
८. अम्बाले मांशपेसीलाई बलियो बनाउन मद्दत गर्दछ ।
९. अम्बाको दैनिक सेवन गर्नाले दाँतमा रहेको दुखाई कम गर्न मद्दत गर्दछ ।
१०. अम्बाको सेवन गर्नाले रुघाखोकी लाग्नबाट बचाउँछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

ताजा

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.