• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ११, २०८२
सोमबार, कार्तिक ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ७. सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

  • १०. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२ सुपरस्टारले ३० वर्षदेखि कायम राखेका छन् स्टारडम, आखिर किन सँगै गरेनन् एउटै फिल्म ?

एजेन्सी । बलिउडका २ सुपरस्टार, जसले बक्स अफिसमा एकपछि अर्को धेरै हिट र सुपरहिट फिल्म दिएका छन् । यी दुवै चलचित्र क्षेत्रमा ३ दशकभन्दा बढी समयदेखि छन् । यी दुवैले धेरै स्टारसँग काम गरिसकेका छन् तर करोडौं कमाउने यी दुई स्टारले आजसम्म एउटै फिल्म पनि सँगै गरेका छैनन् ।

दुई बीच के भयो रु के यी दुईबीच शत्रुता छ र ? आजसम्म दुवैले किन सँगै काम गरेनन् ? यसको पछाडिको कारण थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । हामी बलिउडका ‘खिलाडी’ अक्षय कुमार र मिस्टर परफेक्शनिस्ट आमिर खानको विषयमा कुरा गरिरहेका छौं ।

जहाँ आमिर खान बलिउडका ठूला व्यक्तित्वसँग नजिक थिए भने अर्कोतिर अक्षय कुमारका लागि उद्योगमा सबै कुरा नयाँ थियो । जहाँ आमिरका लागि बलिउडको बाटो सजिलै खुल्यो, अक्षयले सुरुका दिनमा फिल्म पाउन निकै मिहिनेत गर्नु परेको थियो ।

दुबै स्टारले लगभग एकै समयमा बलिउडमा प्रवेश गरे र हरेक विधाका फिल्म गरे । यसमा एक्शन, कमेडी र रोमान्टिक फिल्महरू समावेश छन् । दुबै स्टारमा केहि समान गुणहरू छन्, जस्तै दुबै समयमा निक्कै सजक छन् र दुबै बलिउडमा आयोजित पार्टीहरूबाट टाढा रहन रुचाउँछन् । तर, के भयो यी दुबैले सँगै एउटै फिल्म पनि गरेनन् ।

यो घटना सन् १९९१ मा भएको थियो । जहाँ आमिर ठूला स्टार बने । उनको फिल्म कयामत से कयामत तक ब्लकबस्टर फिल्म साबित भयो । यो फिल्मपछि उनले एकपछि अर्को धेरै फिल्म पाइरहेका थिए । तर, अक्षय कुमार अझै संघर्षरत थिए । फिल्म त पाउँथे तर राम्रो रोल पाउन सकेनन् ।

आमिर खानका काका नासिर हुसैन र मन्सुर खान ‘जो जीता वही सिकन्दर’ नामक फिल्म बनाइरहेका थिए । मुख्य नायकको रुपमा आमिर खानलाई यो फिल्मका लागि छनोट गरिएको थियो । जब अक्षयलाई फिल्मको दोस्रो नायकका लागि अडिसन दिइएको थाहा भयो, उनले यहाँ पनि अडिसन दिए।

अक्षयलाई मन्सुर अली खानले अडिसनमा अस्वीकार गरेका थिए भने दीपक तिजोरीलाई फिल्ममा कास्ट गरिएको थियो । यो सुनेर अक्षय निकै दुखी भए । जब दीपक तिजोरीलाई यो भूमिका दिनुपर्ने थियो, तब मेरो अडिसन किन लिइयो भनेर उनलाई नराम्रो लाग्यो ।

वास्तवमा, दीपक तिजोरी र आमिर खान एकअर्कालाई वर्षौंदेखि चिन्थे र दुवै राम्रो साथी थिए । दिपकलाई ल्याउनका लागि आफूलाई किनारा लगाइयो र यसको कारण आमिर मात्र थिए । यस घटनापछि अक्षयले आमिरसँग कुनै पनि फिल्म नगर्ने कसम खाएका थिए र उनले बाचा अहिलेसम्म पूरा गरेका छन् ।

सबैभन्दा रोचक कुरा के छ भने जब आमिरको फिल्म ‘जो जीता वही सिकन्दर’ रिलिज भएको थियो, त्यसको ठीक एक महिनापछि अक्षय कुमारको फिल्म ‘खिलाडी’ रिलिज भएको थियो । अक्षय कुमारको यो फिल्मले बक्स अफिसमा अत्याधिक सफलता पायो र योसँगै मानिसहरुले उनलाई मुख्य नायकको रुपमा स्वीकार गरे । यो अक्षय कुमारको पहिलो हिट फिल्म थियो, जसलाई दर्शकले रुचाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मिस युनिभर्स नेपाल २०२५ को फिनाले आज हुँदै, १४ जनाले गर्दैछन् प्रतिस्पर्धा
    बडादशैं २०८२ का मुख्य साइत सार्वजनिक, टीकाको उत्तम समय असोज १६ गते बिहान ११:५३ बजे
    छक्कापञ्जा युएसए टुर-२०२५ मा दिपक-दिपा र जीतु नेपाल पनि सहभागी हुने

    लोकप्रिय

    २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    ताजा

    माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

    टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

    प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त
    • टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए
    • प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा
    • सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?
    • नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.