• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ असार २०८३, शनिबार
१३ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • १५ घण्टा 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • १५ घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • १७ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • २० घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • २१ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • २१ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २४ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

पौराणिक धारावाहिक ‘रामायण’का यी पात्र, जसले रियल लाइफमा गरे २ विवाह

जानकारी केन्द्र २०८०, आश्विन, १७

एजेन्सी । रामानन्द सागरको पौराणिक धारावाहिक ‘रामायण’ सन् १९८७ मा दूरदर्शनमा सुरु भएको थियो । सिरियलमा अरुण गोविलले भगवान रामको भूमिका निभाएका थिए भने दीपिका चिखलियाले माता सीताको भूमिका निभाएकी थिइन् । यो पात्रलाई दर्शकले यति रुचाएका थिए कि मानिसहरुले रामायणका पात्रहरूलाई भगवान मानेर पूजा गर्न थाले ।

रामायण दर्शकमाझ यति लोकप्रिय थियो कि टिभीमा सिरियल आउँदा सडकमा कर्फ्यू जस्तो वातावरण हुन्थ्यो । सबै जना आफ्नो काम सकेर टिभी अगाडि बस्ने गर्थे । यस सिरियलका सबै पात्रले दर्शकको मनमा विशेष स्थान बनाएका थिए । तर, आज हामी तपाईंलाई यस सिरियलको एक पात्रको बारेमा बताउनेछौं, जसले वास्तविक जीवनमा दुई पटक विवाह गरिसकेका छन् ।

रामायण सिरियलका यी पात्रहरू हुन् भगवान रामका छोरा कुशको भूमिका निभाएका स्वप्निल जोशी, जसले ‘श्री कृष्ण’मा पनि भगवान कृष्णको भूमिका निर्वाह गरेका थिए । स्वप्निल जोशीले आफ्ना दुवै पात्रबाट निकै चर्चा कमाए ।

श्रीकृष्णमा निभाएको कृष्णको चरित्र आज पनि सबैको मनमा बास बसेको छ । तर, के तपाईलाई थाहा छ रामायणमा कुशको भूमिका निभाएका स्वप्निल जोशीले वास्तविक जीवनमा दुई पटक विवाह गरेका छन् ।

स्वप्निल जोशीको प्रेम जीवन उतार चढावले भरिएको छ । उनले सन् २००५ मा अपर्णा जोशीसँग पहिलो विवाह गरेका थिए । तर, यो विवाह लामो समय टिक्न सकेन । स्वप्निल अपर्णासँग ४ वर्षमै छुट्टिए ।

स्वप्निल कक्षा ११ मा पढ्दा पहिलो पटक प्रेममा परेका थिए । अपर्णासँग भेट भयो, यो भेट मित्रतामा र मित्रता प्रेममा परिणत भयो । लामो समय एकअर्कालाई डेट गरेपछि दुवैले सन् २००५ मा विवाह गरेका थिए । तर, आपसी मतभेदका कारण सन् २००९ मा दुवै अलग्गिए ।

त्यसपछि स्वप्निल जोशी फेरि प्रेममा परे । अपर्णासँग अलग भएको दुई वर्षपछि स्वप्निल लीना आराध्यासँग प्रेममा परे । भेटघाटको प्रक्रिया सुरु भयो र त्यसपछि दुवैले विवाह गर्ने निर्णय गरे । यससँगै उनले लीनासँगको सम्बन्ध पनि खुलाएका छन् ।

२०११ मा स्वप्निल र लीनाले महाराष्ट्रीय परम्परा अनुसार विवाह गरेका थिए । स्वप्निलले प्रायः आफ्नी श्रीमती लीना र छोरा छोरीसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्ने गर्छन्, जसमा उनी निकै खुसी देखिन्छन् ।

स्वप्निल र लीनाको विवाह पनि एक शर्तमा भएको थियो । रिपोर्टका अनुसार स्वप्निलले लीनासँग बिहे गर्नुअघि एउटा सर्त राखेका थिए र त्यो सर्त बिहेपछि लीनाले आफ्नो परिवारसँग मात्रै बस्नु पर्ने थियो । लीनाले स्वप्निलको यो सर्त स्वीकार गर्दै बिहेको लागि हुन्छ भनेकी थिइन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

ताजा

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.