त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन बरामद, एक जना पक्राउ
जानकारी केन्द्र
२०८०, पुष, २२
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ किलो ३ सय ग्राम सुन बरामद भएको छ । उक्त सुन फ्लाई दुबईबाट आएकी श्रीलंकाली नागरिक कान्था माथा काभास्करले ल्याएकी थिईन् । शनिबार राति १२ बजे चेकजाँचको क्रममा उनलाई सुनसहित नियन्त्रणमा लिइएको छ।
उनले आफूले लगाएको ब्राभित्र ५ सय ग्रामका दुई थान र कट्टुभित्र ३ सय ग्राम सुन ल्याएकी थिईन् । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार विभागले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

