प्रधानध्यापकद्वारा बालकमाथि निर्घात कुटपिट
जानकारी केन्द्र
२०८०, पुष, २९
वीरगंज । वीरगंज महानगरपालिका १९ विन्ध्यवासिनीस्थित गोल्डेन ग्लोबल इङ्गलिस बोर्डिङ स्कूलका १२ वर्षीय बालक प्रीतम साहलाई प्रधानध्यापक सफी यादवले कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
पुस २४ गते दिउँसो प्रअ यादवले शुल्क नतिरेको कसूरमा बालक साहलाई प्लास्टिकको छडीले निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट बालक साहको बायाँ आँखामा गम्भीर चोट लागेको र शरीरमा नीलडाम भएको देखिन्छ । उनी अहिले नारायणी अस्पतालमा उपचारपछि घरमा छन् ।
बालकका अभिभावक बहुदरमाई गाउँपालिका ६ गम्हरिया निवासी मुकेश साहले जिल्ला प्रहरी कार्यालय, पर्सामा प्रअविरुद्ध उजूरी दिएका छन् । प्रअ यादव बहुदरमाई नपामा रहेको राधाकृष्ण चौरसिया माविको स्थायी शिक्षक हुन् ।
सम्बन्धित समाचार
सेप्टेम्बरमा लिपमोटरको १ लाख ५ हजार ६५६ युनिट डेलिभरी, विश्वव्यापी कीर्तिमान कायम
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
ट्रेन्डिङ
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

