• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ६ घण्टा 

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १९ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • २० घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • २३ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • १ दिन 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • १ दिन 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १ दिन 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. Dongfeng Motor has launched Munich design center in European markets

  • २. चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

  • ३. २०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

  • ५. २०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ८. काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ९. गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

  • १०. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

क्यान्सर हुनुअघि देखिन्छन् यी ७ लक्षण, नगर्नुस् बेवास्ता

जानकारी केन्द्र २०८०, पुष, २९

एजेन्सी । क्यान्सर यस्तो रोग हो जुन विस्तारै–विस्तारै पूरै शरीरभरी फैलिन्छ । सही समयमा क्यान्सरको लक्षण पत्ता लगाउन नसकेमा यसले ज्यानै समेत लिन सक्छ । क्यान्सर शरीरमा फैलिनु अगाडि देखिने लक्षणहरुको पहिचान गर्न सकेमा यसको उपचार सम्भव हुन्छ ।

चिकित्सकका अनुसार क्यान्सरका सुरुवाती लक्षणहरु अस्पष्ट हुन्छन् । जसलाई सजिलै चिन्न सकिन्नँ । तर, केही लक्षणहरुले क्यान्सर हुनसक्ने सम्भावनातर्फ इशारा गर्ने गर्छ । क्यान्सरसँग जोडिएका अनुसन्धानले सुरुवाती लक्षणहरुलाई क्यान्सरको ‘अलार्म’ भनिन्छ ।

१. शरीरको कुनै एक अंगमा लामो समयसम्म लगातार दुखाई हुनु, औषधिको सेवनले पनि कुनै असर नदेखाउनु, कुनै रोग नै नभई दुखिरहनु, असहज महसुस हुनु आदि क्यान्सरका सुरुवाती लक्षणहरु हुन्। यस्तो अवस्थामा सही जाँच गराउन आवश्यक छ । चिकित्सकका अनुसार लगातार छाती, फोक्सोमा दुखाई हुनु, टाउको दुख्नु, पेट दुख्नु आदि समस्याको जाँच गर्नुपर्ने हुन्छ। यस्तो दुखाई हुनु भनेको क्यान्सर नै हुनु भन्ने होइन तर यस्ता लक्षण देखिए सही जाँच गर्न भने आवश्यक छ ।

२. लगातार खोकी लाग्नु र खकारमा रगत देखापर्नु पनि क्यान्सर लाग्नुअघिको लक्षण हुनसक्छ ।

३. मुत्रथैली र पिसाबसँग जोडिएका समस्याहरुले पनि क्यान्सर हुनसक्ने सम्भावना रहेको देखाउँछ । पिसाबमा रगत देखिए यसले गम्भीर समस्या हुनसक्ने संकेत गर्छ ।

४. महिलाहरुले महिनावारी रोकिएपछि (मेनोपोज) पनि जाँच गराइरहन आवश्यक छ । मेनोपोजपछि पनि रगत बग्नु सामान्य लक्षण होइन । यसमा साथै, दिसामा रगत देखिनु, गिजा वा मुखमा रगत आउनु पनि क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ ।

५. बिनाकारण लगातार शरीरको तौल कम हुँदै जानु पनि क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ । अग्नाशय, पेट, ग्रासनली, फोक्सो आदिमा क्यान्सर हुँदा यस्ता समस्या देखिन्छन् ।

६. आन्द्रासँग जोडिएका समस्या लगातार देखिनु पनि क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ ।

७. लगातार थकान महसुस हुनु, राम्रो पोषकयुक्त खाना खाँदा पनि कमजोर महसुस गर्नु आदि पनि क्यान्सरका सुरुवाती लक्षण हो ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

ताजा

यस्तो छ आजको मौसम पुर्वानुमान

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.