नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठान पूजाका लागि अयोध्या पुगे नरेन्द्र मोदी
जानकारी केन्द्र
२०८०, माघ, ८
काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा पूजा आज हुने भएको छ । नवनिर्मित राम मन्दिरको उद्घाटन र प्राण प्रष्ठिान पुजाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्यामा आइपुगेका छन् ।
मन्दिर भोलिदेखि सर्वसाधारणका लागि खुल्ला गरिने तयारी रहेको छ । उक्त राम मन्दिर उद्घाटन समारोहमा देश विदेशका आठ हजारभन्दा बढि विशिष्ट अतिथिहरुलाई निमण्त्रणा गरिएको बताइएको छ ।


सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

