• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ असार २०८३, आइतबार
२८ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा
  • १५ घण्टा 

नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता
  • १५ घण्टा 

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • २२ घण्टा 

स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने
  • २२ घण्टा 

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • २ दिन 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • २ दिन 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • २ दिन 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

  • २. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ३. पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ

  • ४. टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

  • ५. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ७. २०८३ असार २२ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

बलिउड अभिनेत्रीहरुभन्दा कम छैनन् साउथका यी ५ सुपरस्टारका श्रीमतीहरु

जानकारी केन्द्र २०८०, माघ, १८

एजेन्सी । साउथमा यस्ता धेरै कलाकार छन् जसले कुनै अभिनेत्रीसँग बिहे गरेका छैनन् तर ठूला र चर्चित व्यवसायीका छोरीसँग विवाह गरेका छन् । आज हामी ५ यस्ता कलाकारहरुको बारेमा चर्चा गर्नेछौं, जसका श्रीमतीहरु ठूला व्यवसायीका छोरी हुन् । यी कलाकारहरुका श्रीमतीहरु करोडौंको मालिक हुनुका साथै निकै सुन्दर पनि छन् ।

रामचरण
यो सूचीमा पहिलो नाम ओस्कर विजेता गीत ‘नाटु नातु’बाट विश्वभर चर्चित भएका अभिनेता राम चरण रहेका छन् । रामचरणकी पत्नी उपासना कामिनेनी फिल्मी दुनियाँमा छैनन् । उनी अपोलो अस्पतालका संस्थापक र अध्यक्ष प्रताप सी रेड्डीकी नातिनी र केईआई समूहका संस्थापक अनिल कामिनेनीकी छोरी हुन् । उपासना कामिनेनी आफै अपोलो फाउन्डेसनकी उपाध्यक्ष हुन् । यो जोडीले २०१२ मा भव्य विवाह गरेका थिए र अब यो जोडी छिट्टै अभिभावक बन्न लागेका छन् ।

अल्लु अर्जुन
अल्लु अर्जुन साउथका ठूला सुपरस्टारको सूचीमा परेका छन् । उनले सन् २०११ मा स्नेहा रेड्डीसँग विवाह गरेका थिए । मिडिया रिपोर्टका अनुसार विवाहमा स्नेहा रेड्डीको प्रत्येक साडीको मूल्य १ लाख रुपैयाँ थियो । उनी तेलंगानाका प्रख्यात व्यापारी चन्द्रशेखर रेड्डीकी छोरी हुन् ।

सूर्य
अभिनेता सूर्यकी पत्नी ज्योतिका आफैं पनि चर्चित अभिनेत्री हुन् । ज्योतिका तमिल फिल्म उद्योगकी शीर्ष अभिनेत्री हुन् । सात फिल्ममा सँगै काम गरेपछि नायिकाले सहकलाकार सुर्यासँग विवाह गरिन् । यो जोडीले सन् २००६ मा विवाह गरेका थिए । अभिनेत्रीका पिता चन्द्र सदना फिल्म निर्माता हुन् ।

राणा डग्गुबती
‘बाहुबली’का ‘भल्लालदेव’ अर्थात् राणा डग्गुबती सन् २०२० मा मिहिका बजाजसँग विवाह बन्धनमा बाँधिए । यी अभिनेताको विवाह तेलुगु फिल्म उद्योगको सबैभन्दा ठूलो विवाह मध्ये एक थियो । राणा दग्गुबतीकी श्रीमती मिहिका बजाजकी आमाको गहनाको व्यवसाय छ भने उनी आफैं इन्टेरियर डिजाइनर हुन् ।

दुल्कर सलमान
मलयालम फिल्म उद्योगका सबैभन्दा ठूलो स्टार मामुट्टीका छोरा दुल्कर सलमानले फिल्म उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । दुल्कर सलमानले तेलुगु, मलयालम लगायत धेरै भाषाका फिल्ममा काम गरेका छन् । उनले आफ्नी लामो समयदेखि प्रेमिका अमल सुफियासँग २०११ मा विवाह गरेका थिए । अमल सुफिया चेन्नईमा बस्ने एक इन्टेरियर डिजाइनरकी छोरी हुन् ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

ताजा

संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा

नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.