कहि नभएको जात्रा महोत्तरीमा, श्रीमतिदेखि सालीसम्मलाई जागिर
जानकारी केन्द्र
२०८०, माघ, १८
महोत्तरी । कहिँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तै भएको छ मधेश प्रदेशको महोत्तरी जिल्लामा । जिल्लाको भङ्गहा नगरपालिकाका कर्मचारीहरूको नातावाद देखिएको छ । नगरपालिकाले विभिन्न ५ पदमा करारमा कर्मचारी भर्ना गर्नुपर्नेमा ४ जना कर्मचारीकै नातागोता परेका छन् । जहाँ आफ्ना श्रीमती, साली देखि भतिजी फिट भएका छन् ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय यादवकी श्रीमती सिर्जना यादव रोजगार सहसंयोजक, नगरपालिकाका स्वास्थ्य संयोजक राजु साहकी श्रीमती कल्पना मैनाली ल्याब असिस्टेन्ट, पालिकाका आईटी अफिसर लक्ष्मी रायकी साली सीमा सिंह अनमी र वडा नं. ६ की अध्यक्ष राजीशरण यादवकी भतिजी रेनु कुमारी यादव अनमीमा जागिरका लागि पास भएका छन् ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

