• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण
  • ७ घण्टा 

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ८ घण्टा 

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • २१ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • २३ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. २०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

  • ४. २०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

  • ६. वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

  • ७. अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र

  • ८. Yamaha Nepal is opening it’s New 3S Showroom in Budhanilkantha, Kathmandu

  • ९. डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

यी हुन् ‘आइ लभ यू’ नभनी प्रेम ब्यक्त गर्ने १० तरिका

जानकारी केन्द्र २०८०, माघ, २९

काठमाडौं । हुन त प्रेम अभिब्यक्त गर्नका लागि ‘आइ लभ यू’अर्थात म तिमीलाई प्रेम गर्छु भन्नु जति प्रभावकारी केही पनि हुँदैन । यो साधारण तर सबैभन्दा प्रभावकारी तरिका हो । यो पुरानो जमाना देखि चलेको भाषा र तरिका पनि हो । तर जमाना बदलिँदै जाँदा ‘आइ लभ यू’ को अर्थ भन्दा अझै फरक भाषामा मानिसहरु प्रेम ब्यक्त गर्न मन पराउन थालेका छन् ।

यहाँ ‘आइ लभ यू’ नभनिकन प्रेम ब्यक्त गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ । कसैलाई प्रस्ताव गर्दा वा प्रेम ब्यक्त गर्दा ‘आइ लभ यू’ नभनीकन पनि कसरी भन्ने त ? थाहा पाइराख्नुस् १० बैकल्पिक भाषा र अभिब्यक्ति ।

म तिमीलाई भित्र देखि सम्मान गर्छु
कसैलाई आफूले मन पराउने कुरा बताउनु छ वा प्रेम ब्यक्त गर्नु छ भने ‘आइ लभ यू’ को सट्टा आइ अडोर यू अर्थात म तिमीलाई कदर गर्छु वा सम्मान गर्छु भन्न सकिन्छ । यसले पनि प्रेम ब्यक्त गर्छ र उस्तै भावना जगाउँछ ।

म तिमी प्रति नतमस्तक छु
कुनै ब्यक्तिलाई प्रेम ब्यक्त गर्दा ‘आइ लभ यू’को सट्टा आइ इन्फ्याचुएटेड विद यू पनि भन्न सकिन्छ । यसको अर्थ म तिम्रा हरेक कुरामा नतमस्तक छु । भन्ने हो यसले प्रेमको अवस्थालाई नै बुझाउँछ । यसले ‘आइ लभ यू’ भन्नु भन्दा फरकपन पनि महसुस गराउँछ ।

म तिम्रै हुँ
‘आइ लभ यू’ को साटो अझै मिठो भाषामा आफूलाई अरुको प्रेममा परेको बुझाउन चाहनु हुन्छ भने आइएम योर्स अर्थात म तिम्रै हुँ पनि भन्न सक्नु हुन्छ।

म तिम्रो सपना देख्छु
तपाइँलाई प्रेम ब्यक्त गर्न मन छ र अझै प्रेमिल भाषामा ‘आइ लभ यू’ भन्न चाहनु हुन्छ भने आई ड्रिम अफ यू पनि भन्न सक्नु हुन्छ । यसले म तिम्रो सपना देख्छु भन्ने अर्थबाट तिम्रो प्रेममा परेको छु र तिम्रैबारेमा मात्र सोंच्छु भन्ने अभिब्यक्त गर्छ ।

म हाम्रो प्रेममा जिउँछु
यदि तपाइँ नयाँ तरिकाले प्रेम प्रस्ताव गर्न चाहनु हुन्छ भने आइ लिभ फर आवर लभ अर्थात म हाम्रो प्रेमका लागि जिउँछु भन्न सक्नु हुन्छ ।

मलाई तिम्रो नजिक भैरहन मन पर्छ
‘आइ लभ यू’ भन्नुको साटो आइ लभ विइङ अराउण्ड यू अर्थात मलाई तिम्रो नजिक भैरहन मन पर्छ भन्दा पनि प्रेमको अभिब्यक्ति उत्तिकै बलियो हुन्छ ।

म निशर्त प्रेम गर्छु
तपाइँलाई म तिमीलाई प्रेम गर्छु ‘आइ लभ यू’ मात्र भन्न मन लाग्दैन भने माइ लभ इज अनकण्डिसनल अर्थात मेरो प्रेम निशर्त छ भन्ने कुरा बुझाउन सक्नु हुन्छ ।

म तिमी बिना केही होइन
आइएम नथिङ विदआउट यू भन्नु पनि ‘आइ लभ यू’ भन्नु भन्दा प्रभावकारी बन्न सक्छ । यसले सुन्ने मानिसलाई फरक र विशेष अनुभव गराउँछ।

मलाई तिमी मेरो छेउँमा चाहिन्छ
‘आइ लभ यू’ भन्नुको साटो कहिले काँहि आई नीड यू बाई माई साइड अर्थात म तिमी मेरै छेउँ छाउ होउ भन्ने चाहन्छु भनेर पनि प्रेम ब्यक्त गर्न सकिन्छ । यसले तपाइँले उक्त ब्यक्तिप्रति अनुभव गर्ने विशेष भावना झल्किन्छ ।

तिमी र म सदाका लागि
‘आइ लभ यू’ भन्नुको साटो यू एण्ड मी अलवेज अर्थात म र तिमी सदाका लागि भन्ने अभिब्यक्तिबाट पनि प्रेमिल अनुभव गराउन सक्नु हुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

ताजा

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.