• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण
  • ८ घण्टा 

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ९ घण्टा 

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • २२ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • २४ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी स्थानमा वर्षा र चट्याङको सम्भावना

  • २. २४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन

  • ३. घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा

  • ६. सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

  • ७. २०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. Big Moves in charlotte, Nepali Diaspora eyes investment Back Home  

  • ९. किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

  • १०. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

महिलाले सुन्दर पुरुष देखेपछि सोच्छन् यस्ता कुरा

जानकारी केन्द्र २०८०, फाल्गुन, १

एजेन्सी । जसरी महिलाको सुन्दरता देखेर पुरुष लोभिन्छन् त्यसरी नै हेण्डसम/स्मार्ट पुरुष देखेपछि महिला पनि हुरुक्क हुन्छन्।

हेण्डसम र स्मार्ट पुरुषप्रति महिलाको सोच कस्तो हुन्छ त ?
विवाहित, प्रेमसम्बन्धमा बाँधिएका या अविवाहित हुन्, स्मार्ट पुरुष देखेपछि सबै महिलाको मनभित्र कुनै न कुनै इच्छा पैदा हुन्छ । तर, आफ्नो इच्छालाई उनीहरुले लुकाउँछन् ।

अविवाहित महिलाले यस्तो सोच्छन्
यदि महिला सिंगल वा अविवाहित भएमा स्मार्ट वा हेण्डसम पुरुष देख्ने वित्तिकै उक्त पुरुष मेरो ब्वाईफ्रेन्ड भइदिए हुन्थ्यो भन्ने सोच्दछन् । हेण्डसम पुरुषले जहाँ काम गर्दछ, त्यही काम गर्न पाए हुन्थ्यो भन्ने उनीहरुले सोच्छन् । यदि प्रेमसम्बन्धमा बाँधिएका भएमा आफ्नो प्रेमी पनि स्मार्ट वा हेण्डसम भइदिएको भए हुन्थ्यो भन्ने सोच्छन् ।

विवाहित महिलाले यस्तो सोच्छन्
हेण्डसम पुरुष देख्नेवित्तिकै विवाहित महिलाको मनभित्र यौनसम्बन्धी भावना पैदा हुने गर्दछ । कैयौले मेरो विवाह नभएको भए स्मार्ट पुरुषलाई आफ्नो जीवनसाथी बनाउन सक्दथे भनेर सोच्छन् । आफ्नो पति पनि स्मार्ट र हेण्डसम भइदिएको भए हुन्थ्यो भन्ने धेरै विवाहित महिलालाई लाग्दछ । सम्बन्ध जतिसुकै लामो र राम्रो किन नहोस्, कुनै पनि विवाहित महिलाले हेण्डसम पुरुषलाई देख्ने बित्तिकै उनीहरुको मनमा तरङ्ग पैदा हुन्छ । हेण्डसम पुरुषलाई साथी बनाउन वा उसँग घुमफिर गर्न के फरक पर्दछ र भनेर सोच्ने गर्दछन् ।

हेण्डसम पुरुषलाई देखेर किन पश्चाताप गर्दछन् महिला ?
यौन इच्छाका अलावा हेण्डसम पुरुषलाई देखेपछि वा भेटेपछि प्रायः महिलाले जारी सम्बन्ध बारे पश्चाताप गर्दछन् । यसको कारण भनेको जारी सम्बन्धमा देखिने असन्तुष्टि, अभाव र खटपट नै हो । कतिले त हेण्डसम पुरुषलाई देख्ने वा भेट्नेवित्तिकै त्यो पुरुषसँग पहिला किन भेट नभएको होला भनेर पनि दुख मान्ने गर्दछन् । अनि यही पश्चाताप वा दुखका कारण वैवाहिक वा प्रेमसम्बन्धमा विवाद वा खटपट सुरु हुन्छ । यो कुरा पुरुषमा पनि लागू हुन्छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

ताजा

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.