साँखुमा श्री स्वस्थानी वर्त तथा माधवनारायण मेला, शालिनदीमा भक्तजनको भिड
जानकारी केन्द्र
२०८०, फाल्गुन, ८
काठमाडौं । काठमाडौंको साँखुस्थित शालिनदीमा श्री स्वस्थानी वर्त तथा माधवनारायण मेला चलिरहेको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी वर्त तथा माधवनारायण मेलामा भक्तजनहरुको भिड लागेको छ ।
श्री स्वास्थानीको व्रत बसेकाहरु स्नान गर्न र स्वास्थानी माताको दर्शन गर्न देशभरीबाट श्रद्धालु भक्तजनहरु आउने क्रम जारी रहेको छ । शालिनदीमा स्नान गरे मनले चिताएको पूरा हुने जनविश्वास रहेकाले प्रत्येक दिन बिहानैदेखि भक्तजनहरुको भिड लाग्ने गरेको छ ।
पौष शुक्ल पूर्णिमा देखि शुरु भएको श्री स्वस्थानी व्रत तथा माधवनारायण मेलामा माघ शूक्ल पूर्णिमासम्ममा ३० लाख भन्दा बढि भक्तजन दर्शनका लागि आउने मेला व्यवस्थापन समितीले जनाएको छ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

