Jankari Kendra
१६ आश्विन २०८३, शुक्रबार
Worldlink

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा श्रेष्ठ पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, १९
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा श्रेष्ठ पक्राउ

काठमाडौं ।
मोरङ, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ बस्ने २२ वर्षीय अबिशेक श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताइएको छ । प्रहरीका अनुसार श्रेष्ठले ती किशोरीलाई मंगलबार आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स