• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • ६ घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • ६ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • ६ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ९ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • २१ घण्टा 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • २१ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • २. सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ३. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • ४. लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

  • ५. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ६. अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द

  • ७. बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

  • ८. तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

  • ९. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • १०. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

महाशिवरात्रिको रात गर्नुहोस् यी कार्य, महादेवले हर्नुहुनेछ दु:ख कष्ट

जानकारी केन्द्र २०८०, फाल्गुन, २४

एजेन्सी । सनातन धर्ममा शिवरात्रीको विशेष महत्व रहेको छ । शिवरात्रिको पर्व भगवान शिवको आराधनाका लागि उत्तम मानिन्छ । यो पर्व प्रत्येक वर्ष फाल्गुन कृष्ण पक्षको चतुर्दशीका दिन मनाइन्छ । यस पटक भोलि यो पर्व मनाइँदैछ ।

यस दिन भक्तजनहरूले पूर्ण भक्तिपूर्वक शिवको पूजा गर्छन् । पौराणिक मान्यता अनुसार यस दिन भगवान शिवले कैलाश पर्वतमा माता पार्वतीसँग विवाह गरेका थिए । महाशिवरात्रिको दिन रात्रि जागरको विशेष महत्व रहेको छ ।

रातमा गर्नुहोस् ध्यान, तपस्या र शिव साधना
धार्मिक मान्यता अनुसार यस दिन रातभर जाग्राम बसेर शिव तथा शक्तिमाता पार्वतीको पूजा–आराधना गर्नाले भक्तजनले शिव र माता पार्वतीको विशेष कृपा प्राप्त गर्ने गर्दछन् । महाशिवरात्रिको रात्रि जागरले जीवनका सबै कष्टहरू हट्छन् । त्यसैले महाशिवरात्रिको रात सुत्नु हुँदैन ।

यस रातमा आध्यात्मिक शक्तिहरू जागृत हुन्छन् । त्यसैले यो रातलाई ध्यान, तपस्या र शिव साधनाका लागि प्रयोग गर्नुपर्ने शास्त्रमा उल्लेख छ । महाशिवरात्रिमा शिव साधना गर्नाले जीवनको सबै प्रकारको तनाव हटेर सकारात्मक परिणाम आउन थाल्छ ।

महाशिवरात्रिमा रात्रि जागरको विशेष महत्व
महाशिवरात्रिको रात्रि जागरको विशेष महत्व रहेको छ । रात अन्धकारको प्रतीक हो । यदि हामीले शिवत्व प्राप्त गर्न चाहन्छौं भने हामीमा रहेको काम, क्रोध, अभिमान, लोभ र आसक्ति जस्ता अन्धकारलाई हटाउनु पर्छ ।

हामी अन्धविश्वास, पाखण्ड, दुष्ट र खराब प्रवृत्तिबाट सचेत हुनुपर्छ । यस राती जागर राख्दा पञ्चाक्षर मन्त्र ओम नमः शिवाय वा भगवान शिवसँग सम्बन्धित श्लोकको जप गरी भक्तिमा मग्न रहनुपर्छ ।

महाशिवरात्रि गर्नुहोस् संकल्प
जीवनलाई शिवमय बनाउन शिव संकल्प लिनुपर्छ । यो संकल्पका साथ महाशिवरात्रि मनाउँदा हाम्रो जीवनमा हिंसा, बदला, क्रोध, घृणा, स्वार्थ, विश्वासघात, कठोरता र दुष्टता कहिल्यै आउँदैन ।

शिव हाम्रो मन, प्राण र आत्माको शक्ति, साधन र सहारा बनोस्, यस्तो संकल्प लिएर आफूलाई जागृत राखौं । शिवसंकल्पले हाम्रो प्रकृति र जीवनधर्मलाई ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने सोचका साथ महाशिवरात्रि पर्व मनाउनुपर्छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

छोराको कुटपिटबाट आफ्नै आमाको निधन

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.