Jankari Kendra
१६ आश्विन २०८३, शुक्रबार
Worldlink

ललितपुरमा  जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, ४
ललितपुरमा  जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

ललितपुर ।
महालक्ष्मी नगरपालिका-९ लुभु लामाटार भुजुङ्गे चोक बस्ने ४७ वर्षीय हरिबोल चौलागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा चौलागाईसमेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ। प्रहरीका अनुसार जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६४ हजार १ सय २० रूपैयाँ र ६९ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

Top Changing Nepal

युट्युब सट्स