Jankari Kendra
१५ आश्विन २०८३, बिहीबार
Worldlink

सुदूरपश्चिममा राना थारु समुदायले खखडेहरा पर्व मनाउँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १९
सुदूरपश्चिममा राना थारु समुदायले खखडेहरा पर्व मनाउँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तराईमा बसोबास गर्ने राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सरकारले प्रदेश भरी सार्वजनिक बिदा दिएको हो ।

एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिनलाई खखडेहरा भन्ने गरिन्छ । आज बिहान खखडेहरा फुटाएर राना थारु समुदायको सबैभन्दा ठुलो पर्व होरी सकिएको छ । रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।

Top Changing Nepal

युट्युब सट्स