• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

हङकङका बाँदरमा पहिलाे पटक मानिसमा सर्ने दुर्लभ भाइरस फेला, गराइयाे सचेत

हङकङ। हङकङका बाँदरमा मानिसमा सर्ने दुर्लभ भाइरस फेला परेको छ ।

हङकङको सेन्टर फर हेल्थ प्रोटेक्शनले जनावरबाट मानिसमा सर्ने भाइरसको दुर्लभ घटनामा बी भाइरसको पहिलो मानव केस घोषणा गरेको हो। सो केन्द्रले जंगली बाँदरलाई समात्ने जोखिम न्यूनीकरणका लागि छुन वा खुवाउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

फेब्रुअरीको अन्त्यमा हङकङको काम शान कन्ट्री पार्क, जसलाई स्थानीय रूपमा मन्की हिल पनि भनिन्छ, एक ३७ वर्षीय व्यक्तिलाई बाँदरले आक्रमण गरी घाइते बनाएको रिपोर्ट गरिएको थियो। उनको चोटको सटीक प्रकृतिका बारेमा केही अझै खुलाइएको छैन, यद्दपी केही हप्ता पछि उनी बिरामी भएका थिए ।

त्यस पछि हङकङ सरकारको वेबसाइटमा प्रकाशित एक विज्ञप्ति अनुसार विगतमा राम्रो स्वास्थ्य भएको ती व्यक्तिलाई मार्च २१ मा ज्वरो आएको थियो तर सो ज्वरो कम नभए पछि स्थानिय यान चाइ अस्पतालको आपतकालीन विभागमा भर्ना गरिएको थियो। लगत्तै, हङकङ अस्पतालले सचेतनासमेत जारी गरेको थियो ।

त्यसपछि गत बुधबार उनको सेरेब्रोस्पाइनल फ्लुइड नमूना स्वास्थ्य सुरक्षा केन्द्रको प्रयोगशालामा लगियो, जहाँ उनी बी भाइरस संक्रमित भएको परीक्षण पछि खुलेको थियो । समाचार अनुसार संक्रमित ती व्यक्तिको अवस्था अहिले गम्भीर छ र उनको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

हङकङको कृषि मत्स्यपालन तथा संरक्षण विभागका अनुसार हङकङमा दुई फरक मकाक प्रजाति र तिनीहरूको हाइब्रिडसहित करिब १,८०० जंगली बाँदरहरू रहेका छन्। जनावरबाट मानिसमा सर्ने रोगलाई जुनोटिक स्पिलओभर भनिन्छ।

बी भाइरसलाई हर्पेस सिमिया भाइरस पनि भनिन्छ। यसले ज्वरो, थकान, मांसपेशी दुख्ने र टाउको दुख्ने जस्ता फ्लू जस्ता लक्षणहरू उत्पन्न गर्दछ। युनाइटेड स्टेट्स सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको वेबसाइटका अनुसार सो भाइरसको सम्पर्कमा आएको एक महिनाभित्र वा एक्सपोजर भएको तीनदेखि सात दिनभित्र लक्षणहरू देखा पर्न सक्छन्।

त्यस पछि  अन्य लक्षणहरूमा सास फेर्न गाह्रो र वाकवाकी लाग्ने अवस्था देखा पर्नेछ, सो वेबसाइटमा भनिएको छ ।

समयको साथ शरीरमा छालाहरूमा अनेक रंगहरू देखा पर्न सक्छन्। भाइरस बढ्दै जाँदा, यो मस्तिष्क र मेरुदण्डमा फैलिन्छ, दुःख निम्त्याउँछ। यसले मांसपेशी समन्वय, मस्तिष्क क्षति र मृत्युको समस्या निम्त्याउन सक्ने जनाइएको छ ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

    राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    • राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • रवि लामिछाने आजै कारागार फर्किने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.