• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ जेठ २०८३, शनिबार
०९ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
  • ७ घण्टा 

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस
  • ८ घण्टा 

२४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन
  • ९ घण्टा 

आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव
  • ९ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १० घण्टा 

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • १ दिन 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • १ दिन 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी

  • २. अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

  • ३. नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न

  • ४. ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्रक व्यवसायी महासंघको सरकारलाई आग्रह, सडक–पुल संरचनामा जोखिम बढेको निष्कर्ष

  • ५. ‘गर्मी बढ्दै छ, तर भान्साको चिन्ता होइन!’ : नेपालीहरूको ‘चिसो साथी’ बन्दै सीजी का ४४ मोडलका रेफ्रिजरेटरहरू

  • ६. नयाँ सार्वजनिक सवारी दर्तामा सरकारद्वारा रोक, विद्युतीय गाडी पनि अब दर्ता नहुने

  • ७. विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?

  • ८. नेप्से परिसूचक ३० अंकले बढ्यो

  • ९. विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

  • १०. उच्च प्रदर्शन र आधुनिक सुविधासहित गोदरेज भिसि कुलर नेपाली बजारमा

‘बढे मियाँ छोटो मियाँ’ मा ‘मस्जिद बिष्फोट’ को दृश्य विवादमा

जानकारी केन्द्र २०८१, बैशाख, ३

मुम्बइ । अक्षय कुमार र टाइगर श्राफको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को एउटा दृश्यलाई लिएर हंगामा मच्चिएको छ । यो दृश्यमा मस्जिद भित्र बम विष्फोट भएको मानिसहरुको दाबी छ । यो दृश्यको क्लिप र स्क्रिनसट शेयर गरेर मानिसहरुले निर्मातालाई राम्रो र नराम्रो भनिरहेका छन् ।

अब निर्माताहरूले यी सबै दाबीको जवाफ दिएका छन्। उनले मस्जिदमा बम विष्फोटको सिलसिलालाई लिएर चलिरहेको अफवाहबारे स्पष्टीकरण दिएका छन् । फिल्मका सह निर्माताले दर्शकको यो गलत धारणा प्रति सफाइ दिदैँ यो दाबी पूर्ण रूपमा गलत भएको बताए । उनका अनुसार यस दृश्यमा बम कुनै धार्मिक स्थलमा नभई गुम्बजमा विष्फोट गरिएको थियो ।

टाइम्स अफ इन्डियाका अनुसार निर्माताहरूले दिएको बयानमा भनिएको छ, “केही भिडियोहरू इन्टरनेटमा फैलाइँदै छन्। ‘बडे मियाँ छोटे मियाँ’को सुटिङका ​​क्रममा मस्जिदमा बम विष्फोट भएको बताइएको छ । चलचित्र निर्माताको हैसियतमा हामी संस्कृतिको सम्मान गर्छौं भनेर देखाउन चाहन्छौं। हामी धार्मिक कुरालाई सम्मान गर्छौं। हाम्रो फिल्ममा विस्फोट गुम्बजमा भएको थियो। यसको कुनै धार्मिक स्थल वा मस्जिदसँग कुनै सम्बन्ध छैन।’

निर्माताहरूले जनतालाई यस्ता झुटो दाबीहरूमा विश्वास नगर्न अपिल गरेका छन्। गल्ती खोज्ने उद्देश्यले फिल्म हेर्नु हुँदैन । यो मनोरन्जन उद्देश्यका लागि हेर्नु पर्छ। यस स्पष्टीकरणको उद्देश्य कुनै पनि प्रकारको भ्रम हटाउनु पनि रहेको उनले बताए । जसले गर्दा दर्शकले कुनै भ्रमविहीन फिल्मको मजा लिन सकून् ।

बीएमसीएमको कलेक्शनको कुरा गर्ने हो भने तेस्रो दिन ८.५ करोड कमाएको छ । फिल्मले पहिलो दिन १५.५ करोडको ओपनिङ गरेको थियो । दोस्रो दिन ७.६ करोड कमाएको थियो । यसले तीन दिनमा कुल ३१.७ करोड कमाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
मिस नेपाल २०२६ का लागि आवेदन खुला
रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

ताजा

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

२४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन

आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.