• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १० घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • ११ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • ११ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • १२ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • १६ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १९ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १९ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • २० घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • २. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ४. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ५. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ७. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ९. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • १०. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

जीवनमा आइपर्ने समस्या र चुनौतीबाट कसरी जोगिने ?

जानकारी केन्द्र २०८१, बैशाख, २१

हरेक व्यक्तिले जीवनमा चुनौती र समस्याको सामना गरिरहेको हुन्छ । यो मानव जीवनको एउटा हिस्सा नै भन्दा फरक पर्दैन । कोही पनि व्यक्ति छैन होला जसको जीवनमा कुनै चुनौती र समस्या झेल्नु नपरेको ।

जीवनमा यस्ता सानातिना थुप्रै कुराहरू हुन्छन्, जसले सिँधै हाम्रो जीवनमाथि प्रभावित गरिरहेको हुन्छ । जीवनमा आइपर्ने यस्ता चुनौती र समस्यासँग जुध्नका लागि हिन्दु धर्मशास्त्रमा उल्लेखित थु्रप्रै सूत्रहरू छन् । भगवान शिवले शिव महापुराणमा जीवनमा आउने समस्याहरूबाट बच्ने केही सूत्र दिएका छन् ।

यदि हामीले यी सूत्रहरूलाई अवलम्बन गरेको खण्डमा भविष्यमा आउन सक्ने समस्यालाई निराकरण गर्न सहज हुनेछ । आउनुहोस्, जानी राखौँ सात सूत्र

१. सधैँ सत्य बोल्नुहोस्

एउटा संकल्प गर्नुहोस्, जुनसुकै कुरामा सधैँ सत्य बोल्ने । आफुले आफुलाई जित्ने सरल तरिका भनेको सत्य बोल्नु हो । सत्य बोल्नुको सबैभन्दा महत्वपूर्ण फाइदा भनेको तपाईंले कुनै पनि व्यक्तिलाई कति बेला के भन्नु भयो भन्ने कुराको कहिल्यै याद गरिरहनु पर्दैन । सधैँ सत्य बोल्नुहोस्, तपाईंले अरुसमक्ष गरेको कुराको सम्झना गर्न आवश्यक नै हुँदैन ।

२. सरल हुनुहोस्

विनम्रता व्यक्तिको गहना हो । सरल र सहज हुनुभयो भने दोस्रो व्यक्तिसँग कुनै पनि व्यवहार गर्न सजिलो हुनेछ । तपाईंको बोलीमा बेग्लै प्रभाव हुनेछ ।

३. निन्दा नगर्नुहोस्

यदि तपाईंलाई कुनै कुरा राम्रो लागेन भने त्यसमा तपाईंको आफ्नो रुचि हटाईदिनुहोस् । त्यसबाट आफुलाई अलग गर्नुहोस् तर निन्दा कहिल्यै पनि नगर्नुहोस् । निन्दा गर्नाले तपाईंको व्यक्तित्वको प्रभावलाई कम गर्नेछ ।

४. पवित्रता बनाइ राख्नुहोस्

पवित्रताको सम्बन्ध केवल बाहिरी शरीरसँग मात्रै हुँदैन । आफ्नो मन, आत्मा र शरीरलाई सधैँ पवित्र राख्नुहोस् । यसको लागि मन्त्र, जप, उपवास, सत्संग गर्नुहोस् ।

५. केही मौन बस्नुहोस्

बोल्नु हाम्रो लागि आवश्यक पनि हो । हरेक दिन केही समय मौन बस्छु भनेर संकल्प पनि गर्नुहोस् । तर, याद राख्नुहोस्, केही नबोली चुप लागेर बस्नु र मौन बस्नुमा फरक छ । चुप लागेर बस्नु बाहिरी कुरा हो भने मौन बस्नु भित्री कुरा हो ।

६. उदारता देखाउनुहोस्

तपाईंले गर्ने कुनै पनि कुराबाट अरुको मनमा पीडा नहोस्, यो विषयलाई ध्यान दिनुहोला । स्वभावमा उदारताको भाव छ भने हामी आफ्नो अगाडि जो व्यक्ति छ उसलाई जुन कुरा राम्रो लाग्छ, त्यही कुरा बोल्ने र गर्ने गर्छौं ।

७. संकल्प गर्नुहोस्

जीवनमा कुनै न कुनै राम्रो कुरालाई उतार्नुहोस् । तपाईंको आचरणमा कुनै नराम्रो तथा दोष छ भने त्यसलाई त्यागी दिनुहोस् । संकल्प गरेर राम्रो कामको शुरूवात गर्न सक्नु हुनेछ । जब तपाईंले राम्रो कामको थालनी गर्नुहुन्छ, दोष र नराम्रो कुरा आफै हटेर जानेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क
किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

ताजा

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.