• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • १२ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • १२ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • १३ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • १७ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • २० घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • २० घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • २१ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • २. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ४. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ५. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ७. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ९. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • १०. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

के तपाईको पनि झनक्क रिसाउने बानी छ ? हुनसक्छ हर्टअट्याक

admin २०८१, बैशाख, २४

काठमाडौँ । कतिपय व्यक्तिहरुको झनक्क रिसाउने बानी हुन्छ । यही बानीले धेरै कुरामा हानी गरिहेको हुन्छ । रिसले टाउको फुट्न थालेको कुरा धेरै व्यक्तिले भन्ने गरेको सुन्नुभएको होला, तर वास्तविकता यो भन्दा पनि बढी खतरनाक हुन्छ । रिसले सम्पूर्ण शरीरलाई रोगी बनाउँछ ।

यसले दिमाग मात्र नभइ मुटु र पेटलाई पनि बिगारी दीर्घकालीन रोगहरूलाई जन्म दिन्छ । रिस वा निराशामा शरीरको न्यूरो हर्मोनल प्रणालीमा धेरै दबाब पर्छ । जसले आपतकालीन अवस्था निम्त्याउन सक्छ । लामो समयमा मृत्यु समेत हुन सक्छ । रिसले हाम्रो मुटु र रक्त नलीको प्रणाली कार्डियोभास्कुलर सिष्टम देखि हाम्रो स्नायु प्रणालीसम्म असर पार्छ । रिसको असर शरीरको हरेक अंगमा पर्छ ।

रिसले मुटुमा असर

रिसले धमनीलाई साँघुरो पार्छ । यदि पहिले देखि नै कुनै व्यक्ति लाई कार्डियोभास्कुलर रोग जस्तै उच्च रक्तचाप वा उच्च कोलेस्ट्रोल छ भने हृदयाघात हुन सक्छ । रिसले रक्तचाप बढ्छ, स्नायु खुम्चिन्छ, शरीरको प्रतिरक्षा प्रणालीबाट पचाउने सेल निस्कन्छ । यो सबै एकैसँग हुन्छ, जसले धमनी (ब्लक) हुन्छ ।

दिमागले निर्णय लिन पाउँदैन

रिसमा दिमागले सही निर्णय गर्न पाउँदैन । कुनै खास कारणले उत्तेजित हुँदा मस्तिष्कले केही गरेर हेराउन पनि प्रेरित गर्छ । मनुष्य रिसमा त्यो भन्न सक्छ वा गर्न सक्छ जसलाई उ रुचाउँदैन । रिसको अवस्थामा स्मरणशक्ति कमजोर हुन्छ । कुनै कुरामा ध्यान केन्द्रित गर्न सकिँदैन ।

पेटमा समस्या

हाम्रो भावनाहरू र पेटको गहिरो सम्बन्ध छ । रिसको कारण ग्यास्ट्रोको समस्या हुन थाल्छ । खाना पच्दैन, कब्जियत शुरु हुन्छ । रिसमा पेटको मांसपेशी बढी सक्रिय हुन्छ । कहिलेकाहीँ आन्द्रा आफ्नो ठाउँबाट सर्छ । यसले पखाला सम्म हुन सक्छ । कहिलेकाहीँ रिसका कारण पेट दुख्ने समस्या पनि हुन थाल्छ भने यसले भोक समेत लाग्दैन ।

रिसलाई रोक्न सधैँ सम्भव हुँदैन तर हामी यसलाई कम भने गर्न सक्छौँ । ध्यान, प्राणायाम गरेर आफूलाई फिट राख्न सकिन्छ भने पर्याप्त निद्राले समेत रिस कम हुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क
किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

ताजा

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.