• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १४ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १४ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १७ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १७ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १८ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • २० घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • २१ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • २१ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

मेलिन्डाले छोडिन् गेट्स फाउन्डेसन

जानकारी केन्द्र २०८१, जेष्ठ, ३

बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा गेट्स अब बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनबाट अलग हुने भएकी छन् । उनले परोपकारको क्षेत्रमा अर्को चरणमा जानका लागि यो उपयुक्त समय भएको बताउदै गेट्स फाउन्डेसनबाट अलग हुने घोषणा गरेकी हुन् । मेलिन्डा सन् २००० देखि यस फाउन्डेसनसँग आबद्ध छिन् । उनले बिल गेट्ससँग अलग हुने सम्झौता अन्तर्गत उनले गेट्स फाउन्डेसनमा गरेको परोपकारी कार्यका लागि थप १२.५ बिलियन डलर भुक्तानी पाउने बताइन्।

मेलिन्डाले एक्स पोष्टमा लेखेकी छिन्, ‘धेरै सोचविचारपछि मैले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको सह-अध्यक्षको जिम्मेवारीबाट राजीनामा दिने निर्णय गरेको छु । फाउन्डेसनसँग काम गर्ने मेरो अन्तिम दिन जुन ७ हुनेछ । गेट्स फाउन्डेसन बलियो स्थितिमा छ भन्ने विश्वासका साथ मैले यो कदम चालेको छु । सीईओ मार्क सुजम्यान, कार्यकारी नेतृत्व र अनुभवी बोर्ड अफ ट्रस्टीले सबै आवश्यक कामहरू जारी रहेको सुनिश्चित गर्नेछन् ।’

त्यस्तै बिल गेट्सले भने- ‘म विश्वस्त छु कि तपाईंले भविष्यमा पनि आफ्नो परोपकारी कामबाट गहिरो छाप छोड्नुहुनेछ ।’

मेलिन्डा गेट्सको यो घोषणा पछि, बिल गेट्सले छुट्टै पोस्टमा भने कि मेलिन्डाको बिदाईबाट आफू दुखी छु, तर म विश्वस्त छु कि उनले आफ्नो परोपकारी कामबाट भविष्यमा गहिरो छाप छोड्नेछन् । म फाउन्डेसनको काम र विश्वभरि लाखौं मानिसहरूको जीवन सुधार गर्न पूर्ण रूपमा प्रतिबद्ध छु ।

सन् २०२१ को मेमा सम्बन्धविच्छेद भएपछि पनि बिल र मेलिन्डा फाउन्डेसनमा सँगै काम गरिरहेका थिए । गेट्स फाउन्डेशनबाट मेलिन्डाको बाहिरिने खबर धेरै वर्षदेखि आइरहेको थियो । बिल गेट्स र मेलिन्डा गेट्सले विवाहको २७ वर्षपछि मे २०२१ मा सम्बन्धविच्छेदको घोषणा गरेका थिए ।

बिल गेट्स र मेलिन्डाको पहिलो भेट सन् १९८७ मा भएको थियो र दुवैले १९९४ मा विवाह गरेका थिए । बिल गेट्स विश्वका धनी व्यक्तिहरूमा गनिन्छन् । उनी र मेलिन्डा सामाजिक सेवाका लागि पनि परिचित छन्। दुवैका तीन सन्तान पनि छन् ।

मेलिन्डा गेट्सले सन् १९९६ मा माइक्रोसफ्टको जागिर छोडेकी थिइन् । यसपछि उनले सन् १९९६ देखि २००३ सम्म ड्युक विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा काम गरेकी थिइन् । त्यसपछि उनले आफ्ना पति बिल गेट्ससँग मिलेर गेट्स लाइब्रेरी फाउन्डेसन स्थापना गरे जसको नाम सन् २००० मा ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ राखिएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.