Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

रौतहट प्रहरीले पचास लाखको अफीम नष्ट पारे

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, फाल्गुन, १७
रौतहट प्रहरीले पचास लाखको अफीम नष्ट पारे

रौतहट प्रहरीले जिल्लाका विभिन्न ठाँउमा लगाइएको अफीम नष्ट पारेका छन। रौतहटका विभिन्न स्थानहरूमा अफीम खेती भएको सुचना पाए पश्चात राजेन्द्र पोखरेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले अफीम नष्ट पारेका हुन। जिल्लाको कोपवा, पिपरीया तथा बंकुलबाट प्रहरी जवानले करिब पचास लाख बराबरको अफीम नष्ट पारेका हुन। अफीम खेती गर्ने व्यक्तीको खोजतलास जारी रहेको प्रहरीले जनाएका छन।

Top Changing Nepal

युट्युब सट्स