बलिउड अभिनेत्री जया प्रदाको हातबाट नायिका एलिजा गौतम सम्मानित
जानकारी केन्द्र
२०८१, असार, १४
काठमाडौं । चर्चित नायिका तथा प्राइम टिभीकी निर्देशक एलिजा गौतम सम्मानित भएकी छिन् । काठमाडौंमा आज (बिहीबार) आयोजित एक कार्यक्रमका बीच नायिका गौतम 6th International Excellence Award-2024 बाट सम्मानित भएकी हुन् । बलिउडकी चर्चित अभिनेत्री जया प्रदाले नायिका गौतमलाई उक्त अवार्ड प्रदान गरेकी हुन् ।

अवार्ड ग्रहणपछि नायिका गौतमले आफूमा समाज र देशप्रतिको जिम्मेवारी थपिएको महसुस गरेकी छिन् । उनले कलाकारिता र समाजप्रतिको आफ्नो भूमिका र योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको भन्दै आयोजक संस्था र यसका नेतृत्वकर्ताहरुप्रति पनि आभार प्रकट गरेकी छिन् । उनले समाज र कलाकारिताको क्षेत्रमा आफ्नो योगदान आगामी दिनमा अझै बढेर जानेपनि उनले विश्वास दिलाएकी छिन् ।


सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

