• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ असार २०८३, शनिबार
१३ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • १३ घण्टा 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • १३ घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • १५ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • १९ घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १९ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • १९ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

आजदेखि सुरु हुँदै यी राशिको शुभका दिन, निरन्तर एक महिना मिल्नेछ लाभ नै लाभ !

जानकारी केन्द्र २०८१, असार, १८

ज्योतिष शास्त्रका अनुसार जुलाई महिनामा केही राशिका व्यक्तिहरूलाई करियर र आर्थिक मामिलामा धेरै लाभ मिल्ने देखिन्छ। जुलाईमा शनि उल्टो दिशामा सर्नेछ। यस बाहेक शुक्र कर्कट राशिमा प्रवेश गर्नेछ। ग्रहहरूको राजा सूर्यले पनि कर्कट राशिमा प्रवेश गर्नेछ। मंगल, बृहस्पति र शनिको स्थिति पनि निकै महत्वपूर्ण रहनेछ। जान्नुहोस् कुन राशिका व्यक्तिलाई ग्रहको स्थितिबाट फाइदा हुन्छ-

वृष राशि– आर्थिक लाभ हुनेछ। नयाँ काम पाउनुहुनेछ। तपाईंले इच्छित प्रस्ताव प्राप्त गर्नुहुनेछ। तलबमा वृद्धि हुनेछ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। समग्रमा सबै पक्षबाट लाभ हुने सम्भावना छ । व्यापार पनि राम्रै हुनेछ । तर सावधानीपूर्वक खर्च गर्नुहोस्, अन्यथा तपाईंले बचत गर्न सक्नुहुन्न। प्रेम जीवन राम्रो रहनेछ। पार्टनरसँगको सम्बन्ध प्रगाढ हुनेछ ।

कर्कट राशि– यो महिना तपाईको लागि धेरै सपना साकार पार्न सक्छ। नयाँ कामको प्रस्ताव आउन सक्छ। आत्मबल बढ्नेछ। आफ्नो काम छिटो पूरा हुनेछ। वरिष्ठबाट सहयोग मिल्नेछ । रोकिएका काम पुरा हुनेछन् । तपाईं खुशी र सन्तुष्ट महसुस गर्नुहुनेछ।

कन्या राशि– यो समय करियरको लागि वरदान साबित हुन सक्छ। भाग्यले तपाईलाई हरेक पाइलामा साथ दिनेछ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। अप्ठ्यारो काम पनि सजिलै सम्पन्न हुनेछन् । विवादित मामिलामा जित्न सकिनेछ । लगानीका लागि समय राम्रो छ । नयाँ घर तथा गाडी किन्न सकिनेछ ।

तुला राशि– तुला राशिका लागि यो समय लाभदायी रहनेछ। नोकरीमा उच्च पद प्राप्त गर्ने सपना पूरा हुनेछ। व्यापारमा लाभ हुनेछ । आर्थिक स्थितिमा ठूलो उतारचढाव आउन सक्छ। सम्पत्तिबाट लाभ हुनेछ । पुरानो लगानीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । नयाँ लगानीका लागि पनि समय शुभ रहेको छ ।

मकर राशि– तपाईलाई हरेक क्षेत्रमा लाभ मिल्नेछ। आम्दानी बढ्नेछ। बैंक ब्यालेन्स बढ्नेछ। सुख-सुविधा बढ्नेछ। करियरमा प्रगति हुनेछ । घरमा खुसी रहनेछ। तपाईको कुनै पनि मनोकामना पूरा हुन सक्छ। रमाइलो समय बित्नेछ। परिवारसँग यात्रामा जान सकिनेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.