साउनमा यी ५ कुराले गर्नुहोस् महादेवको अभिषेक, भाग्नेछ दु:ख कष्ट !
एजेन्सी । यस पटक साउन महिनालाई विशेष मानिएको छ । यो पवित्र महिना सुरु भइसकेको छ र यस महिना केहि दुर्लभ संयोगहरु जुरेका छन् । साउनमा यी ५ कुराले महादेवको अभिषेक गर्दा तपाईको हरेक दुस्ख कष्ट नाश हुनेछ र आफूले चिताएको फल प्राप्त गर्न सक्नुहुनेछ ।
सेतो फूल
भगवान शिवलाई सेतो फूल चढाउनुपर्छ । जसले गर्दा हाम्रो व्यक्तित्व आकर्षक बन्छ र समाजमा इज्जत र प्रतिष्ठा प्राप्त हुन्छ ।
शिवलिंगमा दूध चढाउनुहोस्
यदि तपाई आफ्नो स्वास्थ्य राम्रो बनाउन चाहनुहुन्छ भने साउन महिनामा शिवलिंगमा दूध चढाउनुहोस् । यसो गर्दा रोगहरु टाढा रहन्छन् ।
चिनीले अभिषेक
चिनीले भगवान शिवको अभिषेक गर्दा सुख समृद्धि बढ्छ । यस बाहेक मानव जीवनबाट गरिबी हट्छ ।
दही र घिउले शिवलिंगलाई अभिषेक गर्नुहोस्
साउन महिनामा महादेवलाई दही चढाउँदा प्रकृती गम्भीर हुन्छ र जीवनका समस्याहरू हट्छन् । यसका साथै भगवान शिवलाई घिउ चढाउँदा शक्ति बढ्छ ।
सेतो तिलले शिवलिङ्गको पूजा गर्नुहोस्
यदि तपाईको घरमा कोही लामो समयदेखि बिरामी छन् र आराम भइरहेको छैन भने साउन महिनामा दुधमा सेतो तिल मिसाएर भोलेनाथलाई अर्पण गर्नुहोस् ।
सम्बन्धित समाचार
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी



