विश्वभर कृतिमान रच्दै आयोन ४,वर्षमै १० लाख युनिट ईभि कारको बिक्री
काठमाडौँ । जिएसि समूहले आफ्नो आयोन ब्राण्डको लागि एक उल्लेखनीय उपलब्धि हासिल गरेको छ, इभि उद्योगमा नयाँ मापदण्ड स्थापना गर्दै स्थापना भएको चार वर्षमै, आयोन ले १०,००,००० भन्दा बढी युनिट्स सवारी साधन बिक्रीको अद्वितीय उपलब्धि हासिल गरेको कम्पनिले जनाएको छ ।
यो उपलब्धिले आयोन लाई विश्वको सबैभन्दा छिटो बढिरहेको ईभि ब्राण्डको रूपमा पुष्टि गर्दछ, जसलाई यसको नवप्रवर्तनकारी प्रविधि, उत्कृष्ट प्रदर्शन, र स्थिरताले प्रेरित गरेको छ। विद्युत् मोबिलिटीको माग बढ्दै गर्दा, आयोन ले आधुनिक उपभोक्ताको आवश्यकताहरू र प्राथमिकताहरूलाई पूरा गर्ने अत्याधुनिक समाधानहरू प्रदान गर्दै अगुवाइ गरिरहेको पनि कम्पनिको दाबि छ।
आयोन वाई यसको आकर्षक डिजाइन, उन्नत विशेषताहरू, र उत्कृष्ट रेन्जको लागि चिनिन्छ। यसले नेपालको दिगो भविष्यमा योगदान पुर्याउँदै, दक्षता, नवप्रवर्तन, र किफायतीपनलाई संयोजन गर्ने उच्च(स्तरीय विद्युत् सवारी साधन उपभोक्ताहरूलाई प्रदान गर्न लक्ष्य राखेको कम्पनिले बताएको छ।
सम्बन्धित समाचार
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
