पेरिस ओलम्पिक आज रातीबाट अन्त्य हुदैँ, स्र्पोटस १८वाट प्रत्यक्ष प्रसारण हेर्न सकिने
जानकारी केन्द्र
२०८१, श्रावण, २७
पेरिस। पेरिस ओलम्पिक २०२४ आजवाट अन्त्य हुन लागेको छ ।
नेपाली समय समय अनुसार सो समापन समारोह आज राति १२ः४५ वाट सुरु हुनेछ । पेरिस ओलम्पिकको समापन समारोह उत्तरी पेरिसको स्टेड डे फ्रान्समा हुने भएको छ।
प्रशंसकहरूले यसको लाइभ स्ट्रिमिङ निःशुल्क हेर्न सक्षम हुनेछन्। टिभीको कुरा गर्ने हो भने स्पोर्ट्स १८ च्यानलमा प्रसारण हुनेछ । यो स्मार्टफोनमा पनि हेर्न सकिन्छ। समापन समारोहको लाइभ स्ट्रिमिङ पनि जिओ सिनेमा एपमा हुनेछ। यहाँ दर्शकहरूले निःशुल्क हेर्न सक्षम हुनेछन्।
समापन समारोह जिमी फलोन र खेल प्रसारक माइक टिरिको द्वारा आयोजित हुनेछ। पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोह पनि विशेष थियो। सेन नदीमा आयोजना गरिएको थियो । सबै देशका लागि विशेष प्रकारका डुङ्गाहरू तयार गरिएको थियो ।
सम्बन्धित समाचार
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

