नेपाल अटोमोटिभ व्यावसायी एसोसियसनको गृहमन्त्रीसगँ भेटघाट तथा छलफल
काठमाडौँ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र नेपाल अटोमोटिभ व्यावसायी एसोसियसनका तर्फबाट कार्य समितिका पदाधिकारी एवम् कार्य समिती सदस्य मन्डल बिच गृह मन्त्रालयमा भेट्घाट तथा छलफल कार्यक्रम सप्पन्न गरि सफल कार्यकालको शुभकामना सहित सम्पुर्ण अटोमोटिभ व्यावसायीहरुका विभिन्न खाले साझा मागहरु चेक बाऊनस हुदा प्रहरी प्रसासन बाट सुनुवाई नहुने लगायत यस क्षेत्रमा देखिएका विभिन्न किसिमका समस्यालाई सम्माधान गर्ने लक्ष सहित सात बुदे ध्यानाकर्षण पत्र बुझाएको नेपाल अटोमोटिभ व्यावसायी एसोसियसनले बताएको छ ।

गृहमन्त्री रमेश लेखकले सम्पुर्ण अटोमोटिभ व्यावसायीहरुका साझा समस्याहरु बारे बिशेष चासो देखाई सम्भव भएसम्मका समस्याहरुलाई तत्काल समाधान गर्ने र बाकी विषयमा फेरि मन्त्रालय मै बसि आपसी छलफलबाट समस्याहरुका सम्माधान खोज्ने जानकारी गराउनु भएको एसोसियसनका कार्यवाक अध्यक्ष कुमार चिमरियाले बताउनु भएको छ ।

सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
