Jankari Kendra
१४ आश्विन २०८३, बुधबार
Worldlink

बलिउड अभिनेता गोविन्दा आफ्नै रिवल्भरले गोली लागेर घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, आश्विन, १५
बलिउड अभिनेता गोविन्दा आफ्नै रिवल्भरले गोली लागेर घाइते

काठमाडौँ । बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरले खुट्टामा गोली प्रहार भएको छ ।  गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिवल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गोविन्दाका प्रबन्धकले समाचार एजेन्सी एएनआईलाई भने, ‘उनले आफ्नो लाइसेन्स प्राप्त रिवल्भर कभरमा राख्दै थिए, जब उनी आफ्नो खुट्टामा खसे र गोली लाग्यो ।’ डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् र अहिले उनी पूर्णतया स्वस्थ छन् तर अझै अस्पतालमा छन्।’

Top Changing Nepal

युट्युब सट्स