धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी
काठमाडौ । नेपाललगायत दक्षिण एसियका सबै देशमा भात खाइन्छ।
यो फरक कुरा हो कि केहि देशहरुमा यसको खपत धेरै छ। नेपालमा जस्तै विश्वका धेरै देशमा चामलको ठूलो माग छ । यसमा भारत, चीन र बंगलादेशलगायत धेरै अफ्रिकी र एशियाली देशहरू समावेश रहेका छन्।
विश्व जनसंख्या समीक्षाको २०२४ को प्रतिवेदन अनुसार पश्चिम अफ्रिकी देश गाम्बियाले विश्वमा सबैभन्दा बढी चामल उपभोग गर्दछ। यहाँ सन् २०२१ मा प्रतिव्यक्ति ३७८.८८ किलो चामल वर्षभर खपत भएको थियो ।
गाम्बिया पछि पूर्वी अफ्रिकी देश कोमोरोसमा चामल सबैभन्दा बढी खपत हुन्छ। कोमोरोस देशमा चामलको प्रतिव्यक्ति खपत प्रति वर्ष २९५ किलोग्राम हुन्छ ।
म्यानमारमा चामलको वार्षिक खपत प्रतिव्यक्ति २७०.८ किलोग्राम र बंगलादेशमा प्रतिव्यक्ति २६३ किलोग्राम रहेको छ। चीनमा एक वर्षमा प्रतिव्यक्ति १२८.९९ किलो चामल खपत हुने गरेको छ भने भारतमा प्रतिव्यक्ति चामलको वार्षिक खपत १०४.२९ किलोग्राम छ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
