• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
  • ११ घण्टा 

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
  • १२ घण्टा 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
  • १२ घण्टा 

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • १४ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • १४ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • १५ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • १६ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • २. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ३. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ४. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ६. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • ७. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ८. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ९. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

‘करण अर्जुन’ हिरोइन ममता कुलकर्णी २५ बर्ष पछि भारत फर्किइन्

जानकारी केन्द्र २०८१, मंसिर, २०

मुम्बई । शाहरुख खान र सलमान खान स्टारर फिल्म ‘करण अर्जुन’ को अभिनेत्री ममता कुलकर्णी धेरै वर्षसम्म गुमनाम थिइन् । उनी कहाँ थिइन ? भन्न बारेमा जान्नका लागि फ्यानहरू निकै आतुर थिए ।

अन्ततः २५ वर्षपछि फ्यानले अभिनेत्रीको झलक पाउन सफल भएका छन, उनी हालैै फर्किएकी छन्। यसको जानकारी ममताले आफैंले आफ्नो इन्स्टाग्राममा एक भिडियो शेयर गरेर दिएकी छिन् ।

ममता कुलकर्णीले सेयर गरेको भिडियोमा उनले २५ वर्षपछि भारत फर्केको भन्दै आफ्नो भावना व्यक्त गरेकी छिन् । भिडियोमा उनी भन्छिन्,  ‘म ममता कुलकर्णी हुँ र २५ वर्षपछि भारत, मुम्बई र आमची मुम्बई आएको छु । उनले आफू सन् २००४ मा भारत आएको र अहिले सन् २०२४ मा फेरि यहाँ आएको बताइन् ।

करण अर्जुन अभिनेत्रीले २४ वर्षपछि पहिलो पटक आफ्नो देश माथिबाट देखेपछि उडान अवतरण गर्ने क्रममा आफू भावुक भएको बताइन् । अन्तराष्ट्रिय मुम्बई एयरपोर्टबाट निस्कने क्रममा उनको आँखामा आँसु थियो र उनी फर्किदा निकै छोएको महसुस गरिरहेकी थिइन् ।

ममताले आफ्नो पोस्टमा आफू एक विशेष कारणले भारत आएको बताएकी छिन् । अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन्,  ‘२५ वर्षपछि मातृभूमिमा फर्किएँ, १२ वर्षको तपस्यापछि २०१२ को कुम्भ मेलामा सहभागी भएँ र ठीक १२ वर्षपछि अर्को महाकुम्भ २०२५ मा फर्कदै छु ।’

ममता कुलकर्णीले आफ्नो करियरमा अक्षय कुमारदेखि सलमान खानसम्म धेरै ठूला स्टारसँग काम गरिसकेकी छिन् । उनका फिल्मको सूचीमा ‘वक्त हमारा है’, करण अर्जुन, सब से बडा खिलाडी, आन्दोलन र बाजीलगायत सुपरहिट चलचित्र दिएकी थिइन् ।

ममताको पछिल्लो फिल्म सन् २००० मा रिलिज भएको थियो । ममता कुलकर्णीसँग पनि धेरै विवादहरु जोडिएका थिए । उनीमाथि लागुऔषध तस्करीको आरोप लागेको थियो । यसमा उनका श्रीमानको नाम पनि देखियो । यो घटनापछि अभिनेत्री बलिउडबाट टाढा भइन् । जो २५ बर्ष पछि मुम्बइमा देखा परिन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

ताजा

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.