• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • ६ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ८ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २२ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २३ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २३ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • २४ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

२०८१ साल मंसिर २२ देखि २८ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, मंसिर, २२

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा आर्थिक कारोबारमा लाभ मिल्नेछ भने शेयर बजारबाट पनि लाभ कमाउन सकिनेछ। कार्यक्षेत्रमा आफूभन्दा ठूलाको कुरा सुन्नुहोस्। साताको मध्यमा कार्यक्षेत्रमा अज्ञात भय रहनेछ। श्रमको अनुरूप सफलता न मिल्ला। दूरसञ्चारको माध्यमबाट अपजस मिल्ने सम्भावना रहेको छ। साताको अन्तिममा कार्यक्षेत्रमा मनग्य लाभ रहनुको साथै पद प्रतिष्ठामा पनि वृद्धि हुनेछ। पारिवारिक अनवनको समस्या सुल्झिनेछ। गणेशजीलाई दूबो अर्पित गरेर दिनको सुरुवात गरौं। यो सप्ताहको शुभ रंग निलो र हल्का रातो हो भने शुभ अंक १ ,७ रहेको छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा धर्मकर्ममा मन लाग्नेछ। कला वा संस्कृतिको क्षेत्रमा धन खर्च हुनेछ। विद्यार्थीहरुक‍ो तर्कशक्ति बढ्नेछ। साताको मध्यमा पैतृक सम्पत्तिलाई लिएर कानुनी मामिला सुल्झिनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। साताको मध्यमा आर्थिक कारोबारमा नयाँ अवसरहरू मिल्नेछन्। व्यापारमा आयस्रोत बढ्नेछ। जीवनसाथीको कार्यक्षेत्रमा प्रसिद्धि बढ्नेछ। देवीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो सप्ताहको शुभ रंग सेतो र गुलाबी हो भने शुभ अङ्क २ र ४ रहेको छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। विद्यार्थी वर्गहरूलाई उच्च शिक्षाको लागि विदेशतिरको यात्रालाई लिएर शुभ सूचना मिल्न सक्ला। साताको मध्यमा व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। प्रतिस्पर्धी विद्यार्थीहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। साताको अन्तिममा पायक स्थानमा भ्रमण हुनुको साथै प्रेम सम्बन्ध सुमधुर रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। भगवान सूर्यलाई अर्घ्य प्रदान गरेर दिनको प्रारम्भ गरौं। यो सप्ताहको शुभ रंग हरियो र निलो हो भने शुभ अंक ३,८ रहेको छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा वाहन चलाउँदा सावधान रहनुहोला चोट लाग्ने सम्भावना रहेको छ। अरुको ईर्ष्याले गर्दा व्यापारमा हानि हुन सक्ला। रचनात्मक वा कलात्मक क्षेत्रमा प्रसिद्धि मिल्नेछ। साताको मध्यमा घरमा मांगलिक कार्यले मन प्रशन्न रहनेछ। विशेष गरि महिलाहरूलाई घरेलु कामको चासो बढ्नेछ। साताको अन्तिममा नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। राजनैतिक क्षेत्रमा प्रभाव बढ्नेछ। भगवान शिवलाई समीपत्र अर्पित गरौं। यो सप्ताहको शुभ रंग रातो र पहेलो हो भने शुभ अंक ४ र ६ रहेको छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा कार्यक्षेत्रमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ। जीवन साथीसँग मनमुटाव हुनसक्छ । साताको मध्यमा मौसमी बिमारीबाट बच्नुहोस् । सवारी साधनमा पैसा खर्च हुन सक्ला। कार्यक्षेत्रमा गरेको कामको जस नमिल्ला। साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ। नोकरी वा पेशामा थप जिम्मेवारीहरू बढ्नेछ। यो सप्ताहको शुभ रंग सिन्दुरी र रातो हो भने शुभ अंक १,६,रहेको छ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा कार्यक्षेत्रमा पूर्वनियोजित कार्यहरूमा सफलता मिल्नेछ। जग्गा जमिन वा वाहन किन्नमा माताको तर्फबाट सहयोग मिल्नेछ। साताको मध्यमा सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थी वर्गहरूले आलस्य गर्दा राम्रो समय गुमाउनु पर्ला। साताको अन्तिममा परिवारमा पारिवारिक कलहले मन अशान्त रहनेछ। विद्यार्थी वर्गहरूलाई प्रतियोगी परीक्षामा असफलता मिल्न सक्ला। आर्थिक कारोबारमा नयाँ निर्णय लिनदेखि बचौं। हनुमानजीको दर्शन गरेर दिनको सुरुवात गरौं। यो सप्ताहको शुभ रंग हरियो र गुलाबी हो भने शुभ अङ्क ३ र ९ रहेको छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा आर्थिक कारोबारमा हजुरको महत्वकाङ्क्षा पूर्ण हुनेछ। कार्यक्षेत्रमा भावनामा आएर निर्णय नलिनुहोला। विद्यार्थी वर्गहरुलाई अध्ययनमा सफलता मिल्नेछ। साताको मध्यमा पेट सम्बन्धी समस्याले चिन्ता रहनेछ। सहकारी तथा वित्तीय संस्थाबाट लाभ मिल्नेछ। साताको अन्तिममा मान सम्मान बढ्नेछ। कार्यक्षेत्रमा गरेको कामको जस पाइनेछ। आर्थिक पक्ष सबल रहनेछ। देवी भगवतीको आराधना गरेर दिनको सुरुवात गरौं। यो साताको शुभ रंग गुलाबी र हल्का निलो रहेको छ भने शुभ अङ्क ७ र ९ रहेको छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा कार्यक्षेत्रमा लाभ मिल्नेछ। माताको स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा मनमुटाव रहनेछ। साताको मध्यमा सन्तान पक्षलाई लिएर शुभ सूचना मिल्नेछ। अग्रिम र‍ोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। साताको अन्तिममा व्यापार व्यवसायमा शत्रुपक्षले खुट्टा तान्नेछन्। कार्यक्षेत्रमा सोचेको काम पूरा गर्न अप्ठ्यारो हुनेछ। भैरवको उपासना गरेर दिनको सुरुवात गरौं। यो साताको शुभ रंग रातो र केसरी हो भने शुभ अंक ८ र १ रहेको छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा आर्थिक पक्ष सबल रहनेछ। आफन्तजनहरूबाट राम्रो सहयोग मिल्नेछ। कार्यक्षेत्रमा नयाँ आयका स्रोतहरू बढ्नेछन्। साताको मध्यमा प्रेम सम्बन्धमा छोटो मिठो यात्रा रहन सक्ला। नयाँ पहिरनको अवसर मिल्नेछ। साताको अन्तिममा कार्यक्षेत्रमा जीवनसाथीको सहयोग मिल्नुको साथै प्रेमको बन्धन कसिने छ। भगवान विष्णुको आराधना गरेर दिनको सुरुवात गरौं। यो साताको शुभ रंग पहेलो र खैरो हो भने शुभ अंक ३ र ९ रहेको छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा संचित धनमा वृद्धि हुनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। साताको मध्यमा पराक्रममा वृद्धि हुनेछ। घरपरिवारमा भाइ बहिनीहरूको सहयोग मिल्नेछ। नोकरी वा पेशामा अतिरिक्त जिम्मेवारी मिल्नेछ। साताको अन्तिममा उच्च शिक्षाको लागि नयाँ अवसर मिल्नेछ। जग्गा जमिनको किनबेचले मन प्रसन्न रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। इष्टदेवको आराधना गरेर दिनको सुरुवात गरौं। यो साताको शुभ रंग खैरो र निलो हो भने शुभ अंक ४ र ८ रहेको छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। पठनपाठनको सफलताले विदेश जाने अवसर दिलाउनेछ। साताको मध्यमा विद्यार्थीहरूको तर्कशक्ति बढ्नेछ। रचनात्मक वा कलात्मक क्षेत्रमा सफलता पाइनेछ। साताको अन्तिममा भाग्यको सहयोग मिल्नाले कार्यक्षेत्रमा अप्ठ्यारो काम पूर्ण हुनेछ। थोरै श्रममा पनि सफलता हात लाग्नेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। भगवान सूर्यलाई अर्घ्य दिएर दिन प्रारम्भ गरौं। यो साताको शुभ रंग सुन्तला र हल्का पहेलो हो भने शुभ अंक २ र ६ रहेको छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भ व्यापारमा हानि हुने संभावना रहेको छ। कार्यक्षेत्रमा थप लगानीको लागि समय उपयुक्त छैन। वैदेशिक रोजगारको नयाँ अवसर मिल्नेछ स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। साताको मध्यमा कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू गोप्य राख्नुहोस्। धेरै बोल्नाले विवाद निम्त्याउने छ। साताको अन्तिममा नोकरि वा पेशामा अधिकारी वर्गहरूबाट सम्मान पाइनेछ। पहिला गरेको कामबाट लाभ पाइनेछ। शिवदर्शन गरेर दिनको सुरुवात गरौं। यो साताको शुभ रंग पहेलो र निलो हो भने शुभ अंक १ र ९ रहेको छ।

– ज्याे. पं.  धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.