काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने
जानकारी केन्द्र
२०८१, पुष, ५
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज बिहान केही समयका लागि विद्युत् कटौति हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंका विभिन्न स्थानमा आज बिहान साढे १० बजेदेखि दिउँसो १२ बजेसम्म बिजुली कटौती हुने भएको हो।
बलम्बु सबस्टेशनको थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ।
काम निर्धारित समयअघि नै सकिएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली आउने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
