• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ बैशाख २०८३, बुधबार
२३ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव
  • ९ घण्टा 

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा
  • १० घण्टा 

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन
  • ११ घण्टा 

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • ११ घण्टा 

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
  • १३ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी स्थानमा वर्षा र चट्याङको सम्भावना
  • १४ घण्टा 

आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा
  • १४ घण्टा 

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
  • १ दिन 

२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. शहरी विकास मन्त्रालयद्वारा स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

  • २. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • ३. खाना पकाउने ग्यासको मूल्य बढ्यो

  • ४. कुनै पनि नागरिकलाई घरबारविहीन हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

  • ५. २०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन, लक्ष्यको करिब ७० प्रतिशत पूरा

  • ७. अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

  • ८. ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

  • ९. Smart Appliances and Whirlpool has Present partnership contract

  • १०. वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

मुस्लिम देशमा जन्मिएका थिए इसाई धर्मका सान्टा क्लज, रोचक कुरा जानौं

जानकारी केन्द्र २०८१, पुष, १०

काठमाडौं । विश्वभर २५ डिसेम्बर अर्थात क्रिसमस पर्व हर्षोल्लासका साथ मनाइने गरिन्छ । यस पर्वमा क्रिस्चियन धर्मावलम्बी मात्र नभएर विश्वका अन्य धर्मका मानिस पनि सहभागी हुने गर्दछन् । विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बालबालिकालाई पनि विशेष गरी यो पर्वमा बिदा दिइन्छ । सार्वजनिक र निजी प्रतिष्ठानहरूमा पनि बिदा दिइने गरिएको छ ।

क्रिसमसको दिन सान्ता क्लज आएर मानिसको मनोकामना पूरा गर्ने जनविश्वास छ । तर के तपाईलाई थाहा छ सान्ता क्लज को थिए र उनको मृत्यु पछि उनको शवलाई कहाँ गाडियो र अहिले उनको चिहान कहाँ छ ? सान्ताको चिहान आयरल्यान्डमा रहेको विश्वास गरिन्छ तर यसमा कति सत्यता छ, आउनुहोस् जानौँ ।

संसारभर सान्ता क्लज भनेर चिनिने व्यक्तिको वास्तविक नाम सेन्ट निकोलस थियो। उनी आधुनिक टर्कीको दक्षिण– पश्चिममा अवस्थित पुरातन लिसियाको सहर माइरामा जन्मिएका थिए । हाल यो टर्कीको अन्टाल्या प्रान्तको हिस्साको रुपमा रहेको छ ।

उनी तुर्कमेनिस्तान (आधुनिक टर्की) को मायरा सहरमा २८०  ईस्वीमा जन्मेका थिए । सेन्ट निकोलसको जन्म प्रभु येशूको मृत्युपछि भएको मानिन्छ। उनको मृत्यु ६ डिसेम्बर ३४३ मा माइरा शहरमा भयो। तर, अझै पनि यो धार्मिक विश्वास छ कि सान्ता क्लॉज जीवित छने। सन्तालाई मान्नेहरुको मनमा उनी सदैव जीवित छन । यद्यपि, यो माइराका सेन्ट निकोलस थिए जो सान्ता क्लॉजको ऐतिहासिक चरित्रको लागि प्रेरणा बने।

यो विश्वास गरिन्छ कि सान्ता क्लज, क्रिस क्रिंगल, फादर क्रिसमस र सेन्ट निक जस्ता नामहरू एउटै व्यक्तिबाट आएको हो, जसले उपहार दिन्थ्यो। यो पनि भनिन्छ कि सेन्ट निकोलस र फादर क्रिसमस फरक थिए र समय सँगै दुबैको क्यारेक्टर मिल्यो र सेन्ट निकोलसलाई आधुनिक सान्ता क्लज भनेर चिनिन थालियो ।

जहाँसम्म सेन्ट निकोलसको चिहानको सम्बन्ध छ, विद्वानहरूले यो कहाँ छ भन्ने रहस्य सुल्झाउन दावी गर्न सकेका छैनन्। सान्ता क्लजको चिहानबारे विभिन्न विज्ञहरूको फरक फरक धारणा छ। यो अक्सर भनिन्छ कि उनको चिहान आयरल्याण्डमा छ। कतिपयले उनको चिहान टर्कीको एन्टाल्यास्थित सेन्ट निकोलस चर्च भित्र रहेको बताएका छन् । कतिपयले उनको शव चोरेर पछि इटालीमा गाडिएको दाबी गर्छन्।

ओुकोनेल जोरपोइन्ट पार्क १२ औं शताब्दीको मध्ययुगीन शहर किल्केनी, आयरल्याण्डको २० किलोमिटर दक्षिणमा अवस्थित छ। यहाँ सेन्ट निकोलस चर्चको टावरको भग्नावशेषहरू १२० एकडमा फैलिएको छ । माइभ र जो कोनेल परिवारको घरमा उनको कब्रस्तान रहेको दाबी गरिएको छ। १३ औं शताब्दीको यो भग्नावशेषमा एउटा चिहान पनि रहेको बीबीसीको रिपोर्टमा उल्लेख छ । स्थानीयवासीका अनुसार माइराका सेन्ट निकोलसलाई पनि यही चिहानमा गाडिएको छ । सेन्ट निकोलसको शव इटालीको बासिलिका डि सान निकोला चर्चको तहखानेमा गाडिएको आयरिश इतिहासकारहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

ताजा

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.