• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ साउन २०८३, बुधबार
०६ साउन २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
  • १३ घण्टा 

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’
  • १३ घण्टा 

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित
  • १४ घण्टा 

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
  • १५ घण्टा 

आकार फाउन्डेसनद्वारा समावेशी जीविकोपार्जनका लागि अटिजम भएका युवाहरूको पहिलो ब्लक प्रिन्टिङ तालिम सम्पन्न
  • १६ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
  • १९ घण्टा 

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
  • १९ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति

  • २. अर्जेन्टिनाका लागि ‘अनलक्की रेफ्री’ ले खेलाउँदै छन् विश्वकप फाइनल

  • ३. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ४. दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग

  • ५. २०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने

  • ७. फाइनल अघि मेस्सीको सन्देश, ‘अर्जेन्टिनाले यस्तो कथा लेखिसकेको छ, जुन कहिल्यै बिर्सन सकिदैन्’

  • ८. आकार फाउन्डेसनद्वारा समावेशी जीविकोपार्जनका लागि अटिजम भएका युवाहरूको पहिलो ब्लक प्रिन्टिङ तालिम सम्पन्न

  • ९. चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

  • १०. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

सन्नी देओलको मात्रै २०२५ मा तीन फिल्म रिलिज हुने

जानकारी केन्द्र २०८१, पुष, १६

मुम्बइ । सन २०२४ मा बलिउडका धेरै फिल्म फ्लप भए पनि धेरै फिल्महरू हिट पनि भएका थिए । आउँदै गरेको वर्ष २०२५ मा धेरै उत्कृष्ट फिल्महरू आउँदैछन्। सेलिब्रेटीहरूले २०२४ मा यसको तयारी गरेका छन् ।

यसै सन्दर्भमा सनी देओलले आफ्नो इन्स्टाग्राममा यसको झलक देखाएका छन्। सन्नी देओलले एक रिक्याप भिडियो सेयर गरेका छन्, जसमा उनले सन् २०२५ मा रिलिज हुने फिल्मका लागि २०२४ मा कति मेहनत गरेका छन् भनेर बताएका छन ।

सनी देओलको यो भिडियोमा ती फिल्मको सुटिङको झलक देख्न सकिन्छ । देओल परिवार एक कार्यक्रममा सँगै आएपछि त्यसको झलक पनि देखियो । सनी देओलको यो भिडियो हेरेपछि तपाई एकपटक फेरि उनको फ्यान बन्नुहुनेछ किनभने उनको कडा मेहनतले पुनः भर्खरै उद्योगमा रि प्रवेश भएको हो ।

सन्नी देओलले २०२४ को रिक्याप भिडियो सेयर गरेका छन्, जसमा २०२४ को जनवरीदेखि डिसेम्बरसम्मका सम्झनाको झलक देख्न सकिन्छ। यसको क्याप्शनमा सनी देओलले लेखेका छन्, ‘२०२४, तपाईको वर्ष राम्रो रह्यो । २०२५ मा रिलिज हुने फिल्मका लागि हामीले कडा मेहनत गरेका थियौं।’

‘अब २०२५ मा हाम्रो कडा मेहनत पश्चात ‘जाट, लाहोर १९४७ र सफर’ मार्फत पर्दामा देखिनेछु। म तपाईहरु सबैको त्यहि मायाको पर्खाइमा छु, जुन तपाईले मलाई पहिले पनि दिनुभएको थियो। नयाँ वर्षको शुभकामना, २०२५ लाई स्वागत छ।’

भिडियोको सुरुमा सनी देओलका बुवा धर्मेन्द्र र आमा प्रकाश कौरसँगको तस्बिर देखिन्छ । यसपछि ती फिल्मको सुटिङको झलक छ, जसको रिलिज भएको उल्लेख गरेका छन् । यससँगै देओल परिवार कपिल शर्माको शोमा गएका थिए र त्यसपछि सबैजना एक कार्यक्रममा भेट भएको पनि देखाइएको छ । यो सबै कुरा यो रिक्याप भिडियोमा हेर्न सक्नुहुन्छ।

फिल्म गदरः २ अगस्त २०२३ मा रिलिज भएको थियो, जसले बक्स अफिसमा ठूलो नाफा कमाएको थियो। फिल्मले धेरै रेकर्डहरू बनाए र धेरैको रेकर्ड पनि  तोडेको थियो र सनी देओलको लोकप्रियता फेरि चरम सीमामा पुग्यो। अब सन् २०२४ मा सन्नी देओलले कडा मेहनत गरेका छन् र उनका फिल्महरू  ‘जाट्ट’, ‘लाहोर १९७४’ र ‘सफर’ २०२५ मा रिलिज हुदैँछन्।

यससँगै अनिल शर्माले पनि ‘गदर ३’ बनाउने स्विकारेका छन्, जसको काम सन् २०२६ मा सुरु हुनसक्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

ताजा

२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.