ट्रम्पकाे होटल अगाडी मस्कको साइबर ट्रक बिष्फोट
जानकारी केन्द्र
२०८१, पुष, १८
काठमाडौं। लस भेगासस्थित ट्रम्प होटल अगाडी एलन मस्कको टेस्ला साइबर ट्रकमा बिष्फोट भएको छ ।
अधिकारीहरूका अनुसार टेस्ला साइबर ट्रकमा चालकद्वारा नियन्त्रित विष्फोट प्रणालीसँग जोडिएको आशंका गरेका छन । स्थानिय समय अनुसार बुधबार बिहान लस भेगासको ट्रम्प होटल बाहिर विस्फोट भएको हो ।
एफबीआईले घटना आतंकवादी कार्य हो वा होइन भनेर निर्धारण गर्न काम गरिरहेको छ । एफबीआईको लस भेगास कार्यालयका लागि कार्यवाहक विशेष एजेन्ट जेरेमी श्वार्ट्जले प्रतिक्रिया दिएका छन । ‘यो एक पृथक घटना थियो र जनता को लागी कुनै खतरा छैन,’ उनले भने ।
स्थानिय समय अनुसार होटलमा बिहान ८ः४० बजेपछि गाडीमा आगलागी भएको खबर आएको थियो र टोलीले २०२४ साइबर ट्रकलाई आगोमा निभाएको अवस्था भेट्टाएको लस भेगासका शेरिफ केभिन म्याकमहिलले भने ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

