• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ साउन २०८३, बुधबार
०६ साउन २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
  • १५ घण्टा 

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
  • १५ घण्टा 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
  • १५ घण्टा 

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • १८ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • १८ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • १८ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • २० घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • २. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ३. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ४. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ६. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • ७. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ८. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ९. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

पाँच रिमेक र २ सिक्वेलकाे फिल्म बनिसक्दा पनि, नयाँले कटायाे ५ सय करोड

जानकारी केन्द्र २०८१, पुष, २१

मुम्बई । बलिउड चलचित्रहरूले सधैं रोचक कथा, रोचक कथानक र उत्कृष्ट अभिनयले दर्शकहरूलाई आकर्षित गर्छन्। यीमध्ये केही यस्ता छन् जो आफ्नो समयभन्दा धेरै अगाडि छन् र उनीहरुको कथा यति रोचक छ कि यो एकपटक मात्र होइन, धेरै पटक दोहोरिन्छ ।

यस्तै एउटा फिल्म ‘मणिचित्रथाजु’ थियो, जसलाई मलयालम सिनेमाको क्लासिक मानिन्छ। यो फिल्म सन् १९९३ मा रिलिज भएको थियो र त्यसपछि यो फिल्म एक पटक मात्र होइन धेरै पटक रिमेक भएको छ, जसमध्ये केही धेरै सुपरडुपर हिटसमेत भएका छन् ।

यो फिल्मलाई भारतीय सिनेमाको इतिहासमा कोसेढुङ्गा मानिन्छ । ‘मणिचित्रथाजु’ भट्टेन वेंकटेशले निर्देशन गरेका थिए र शोभना, मोहनलाल र उन्नी मुकुन्दन जस्ता दिग्गज कलाकारहरूले अभिनय गरेका थिए। फिल्मको कथा श्रापित दरबार र त्यसको कथासँग जोडिएको छ ।

यसमा दर्शकले रहस्य, हरर र कमेडीको अचम्मको मिश्रण देख्न पाइन्छ, जसले  दर्शकलाई निकै मनोरञ्जन दियो । त्यसपछि यो फिल्म बलिउडसँगै अन्य भाषामा पनि बनेको थियो । सन् २००७ मा यस फिल्मको रिमेक ‘भूल भुलैया’ नामबाट बलिउडमा आयो, जसमा अक्षय कुमार र विद्या बालन मुख्य भूमिकामा थिए। यो फिल्म पनि दर्शकमाझ निकै हिट भयो ।

‘भूल भुलैया’ बक्स अफिसमा निकै सफल भयो र हिट मलयालम फिल्मलाई बलिउडमा रिमेक गरेर कसरी सफल बनाउन सकिन्छ भन्ने उदाहरण पनि बनेको छ । तर ‘भूल भुलैया’ पछि पनि यो फिल्मको जादु रोकिएन र यसको धेरै रिमेक बनाइयो । यी रिमेकहरू मध्ये केही तमिल, तेलुगु र कन्नड फिल्महरूको रूपमा देखा पर्‍यो।

यस बाहेक २०२२ मा ‘भूल भुलैया २’ पनि आएको थियो, जुन यसैको सिक्वेल थियो र यसमा कार्तिक आर्यन र कियारा आडवाणी मुख्य भूमिकामा थिए।

‘मणिचित्रथाजु’का ५ वटा रिमेक र २ सिक्वेलले चलचित्र यति प्रभावशाली हुँदा त्यसको प्रभाव लामो समयसम्म रहन्छ भन्ने प्रमाणित गरेको छ ।  ‘भुल भुलैया’ देखि ‘भुल भुलैया २’ सम्मका चलचित्रका कथालाई दर्शकले निकै रुचाएका छन् । प्रत्येक रिमेकमा फिल्मको कथालाई थोरै परिवर्तन गरी नयाँ शैलीमा प्रस्तुत गरिएको थियो, जसले गर्दा दर्शकको अपेक्षा पूरा गर्न सकियोस् ।

गत वर्ष बक्स अफिसमा रिलिज भएको फिल्म ‘भूल भुलैया ३’ ले ५ सय करोडभन्दा बढीको व्यापार गरेर यो फ्रेन्चाइजमा केही फरक छ भन्ने प्रमाणित गरिसकेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

ताजा

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.