• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ जेठ २०८३, शुक्रबार
२९ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • २ दिन 

सुनचाँदीको मूल्य आज पनि घट्यो
  • २ दिन 

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना
  • २ दिन 

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार
  • ४ दिन 

एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा
  • ४ दिन 

सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक
  • ४ दिन 

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • ५ दिन 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • ६ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • ६ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. २०८३ जेठ २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

  • ४. अण्डाको नयाँ मूल्य निर्धारण, कति पुग्यो प्रति क्रेट ?

  • ५. एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य

  • ६. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. काठमाडौं महानगरको निर्णय : सार्वजनिक स्थलमा माग्ने कार्य पूर्ण निषेध गरिने

  • ९. ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

  • १०. विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना सार्वजनिक

भुकम्पका बारेमा जुन कुरा तपाइलाइ थाहा नहुन सक्छ, जान्नुहोस्

जानकारी केन्द्र २०८१, पुष, २५

काठमाडौं । गत पुस २५ गते तिब्बतको टिंगरी काउन्टीमा गएको भूकम्पले ठूलो जनधनको क्षति गरायो ।  भूकम्पको तीव्रता यति शक्तिशाली थियो कि नेपालदेखि भारतको उत्तरी भूभागसम्म पुरै धर्ती थरथर काँपिएको थियो । कुनै न कुनै रूपमा दक्षिण यसियाली देशहरूमा यो भुकम्पको कम्पन महशुश गरिएको थियो ।

यस भूकम्पमा हालसम्म १२६ जनाको ज्यान गएको छ भने १३० भन्दा बढी घाइते भएको चीनका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । यस्तो घटना एउटा मात्र होइन, यस्ता धेरै घटना बाहिर आउने गर्छन् । यो प्राकृतिक प्रकोप भए पनि मनमा प्रश्न उठ्छ कि पृथ्वी किन बारम्बार काँपिरहन्छ ? यसका साथसाथै यो समाचारमा हामी यो पनि जान्नेछौं कि पृथ्वी मुनि के त्यस्तो  हुन्छ, जसले पृथ्वीको सतहमा रहेका सबै कुरा हल्लाउन थाल्छ ?

खासमा पृथ्वीको बाहिरी सतह शान्त र स्थिर देखिन्छ तर भित्र सधैं अशान्ति भइरहेको हुन्छ ।  भौगर्भिक प्लेटहरू आपसमा ठोक्किएर वर्षेनी सयौं भूकम्प जाने गर्दछन् ।  यसबारे धेरै भू विज्ञान विशेषज्ञहरूले हाम्रो पृथ्वीमा १२ वटा टेक्टोनिक प्लेटमा रहेको जनाएका छन । जब यी प्लेटहरू एकअर्कासँग ठोक्किन्छन्, त्यसबाट उत्सर्जित ऊर्जाले भूकम्पजस्तो बिनाशकारी प्राकृतिक प्रकोप निम्त्याउँने गर्दछन् ।

प्लेटहरूको टक्करले विनाश

पृथ्वी मुनि रहेका यी प्लेटहरू धेरै बिस्तारै घुमिरहेका हुन्छन, यीनीहरू गतिवान हुन्छन, जो एकै ठाउँमा कहिल्यै पनि बस्दैनन् । प्रत्येक वर्ष यी प्लेटहरू आफ्नो स्थानबाट ४–५ एमएम सर्छन्। यस क्रममा केही प्लेटहरू एकअर्काबाट टाढा सर्छन् र केही एकअर्काको मुनि छिर्न पुग्छन् ।  यो स्लाइडिङ र टक्करको प्रक्रिया को कारण भूकम्प आउँने गर्दछ।

भुकम्पको केन्द्रविन्दु भनेको पृथ्वी भित्रका चट्टानहरू फुट्ने वा ठोक्किने ठाउँ हो। यसलाई फोकस वा हाइपोसेन्टर भनिन्छ। भूकम्पको ऊर्जा यस केन्द्रबाट छालको रूपमा फैलिन्छ। जब यी तरंगहरू पृथ्वीको सतहमा पुग्छन्, कम्पन महसुस हुन्छ। यो उर्जाले सतहलाई काट्ने ठाउँलाई इपिसेन्टर भनिन्छ। यो ठाउँ भूकम्पका लागि सबैभन्दा नजिक रहेको मानिन्छ ।

पृथ्वी मुनि चट्टान किन फुट्छन

पृथ्वीको संरचनालाई भारतीय–अष्ट्रेलियाली भू–भाग, उत्तर अमेरिकी भू–भाग र अफ्रिकी भू–भाग जस्ता सात ठूला भू–भागहरूमा विभाजन गरिएको छ, जसलाइ हामी महादेश पनि भन्छौं । यी भूखंडहरू मुनिका चट्टानहरू अत्यधिक दबाबमा रहेका हुन्छन्। जब यो दबाब एक सीमा भन्दा बढी हुन्छ, चट्टानहरू भाँचिन्छ र वर्षौंसम्म त्यहाँ भण्डारण भइरहेको ऊर्जा जारी हुन्छ।

पृथ्वीको सतह विशाल प्लेटहरू मिलेर बनेको छ, जुन महासागर र महाद्वीपहरूमा फैलिएको छ। यी तहहरू मुनि रहेका चट्टानहरू महासागरहरू मुनि भारी र महाद्वीपहरू अन्तर्गत हल्का हुन्छन्। जब चट्टान फुट्छ, यो ऊर्जा सतहमा पुग्छ र विनाश निम्त्याउँछ।

विनाशको दुरी

भूकम्पको प्रभाव यसको केन्द्र नजिकका क्षेत्रमा सबैभन्दा बढी हुन्छ। केन्द्रबाट दूरी बढ्दै जाँदा भूकम्पको तीव्रता र क्षतिको स्तर घट्दै जाने गर्दछ। यदि भूकम्पको केन्द्रबिन्दु गहिराइमा छ भने भूकम्पको प्रभाव सतहमा कम महसुस हुन्छ। तर, यदि केन्द्र सतहको नजिक छ भने यसको विनाशकारी प्रभाव ठूलो हुन्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
सुनचाँदीको मूल्य आज पनि घट्यो
एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

ताजा

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

सुनचाँदीको मूल्य आज पनि घट्यो

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.