मधेस प्रदेश लोकसेवा आयोगले माग्यो सहायकदेखि भेटेरिनरीसम्मका जनशक्ति
जानकारी केन्द्र
२०८१, पुष, २५
काठमाडौं । प्रदेश लोक सेवा आयोग, मधेस प्रदेशले प्राविधिक तथा अप्राविधिक पदहरूमा ३८ जनशक्ति माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्ने गरी बिहीबार आयोगले प्रशासन सहायक, कृषि बाली विकास, कृषि माटो विज्ञान, कृषि मत्स्य र कृषि भेटेरिनरी पदमा जनशक्ति माग गरेको हो ।
प्रशासन सहायकमा सबैभन्दा धेरै ३१ जनशक्ति माग गरिएको छ । त्यस्तै, कृषि बाली विकासमा १, कृषि माटो विज्ञानमा २, कृषि मत्स्यमा १ र कृषि भेटेरिनरीमा ३ सिटमा आवेदन मागिएको छ । दरखास्त बिहीबारदेखि आगामी माघ १६ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर बुझाएर माघ २३ गतेसम्म आवेदन बुझाउन सकिने आयोगको सूचनामा उल्लेख छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
