Jankari Kendra
१३ आश्विन २०८३, मंगलवार
Worldlink

३७ लाख धरौंटी बुझाएर छुटिन लिला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २६
३७ लाख धरौंटी बुझाएर छुटिन लिला

पोखरा। सहकारी ठगीमा पक्राउ परेकी लिला पछाइ छुटेकी छिन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं ३७ लाख धरौटी बुझाएर आज छुटेकी हुन । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित उनलालाई पनि बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो ।

अन्य ६ जना आरोपी बिहीबार नै धरौटी बुझाएर रिहा भए पनि लीलाले भने बुझाउन नसके पछि हिरासतमा रहेकी थिइन् ।  तर, आज धरौटीमा बुझाएर उनी रिहा भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

Top Changing Nepal

युट्युब सट्स