• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, जेठ १९, २०८२
आइतबार, जेठ १९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृष्ट

‘शीला की जवानी…’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

आज सामान्य बढ्यो सुन चाँदीको भाउ

रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय

थाइल्याण्डकी ओपल सुचताले जितिन मिस वर्ल्डको ताज

आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

पिएसजी पहिलो पटक च्याम्पियन्स लिग विजेता

रूसमा रेल्वे ट्रयाकको पुल भत्किदा ७ को मृत्यु

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ १३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ १७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ १५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ १६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल जेठ १७ गतेदेखि २३ गते सम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. अग्नि ग्रुपले नेपालमा ल्यायो श्रेणीमै उत्कृष्ट १.७ टन भार क्षमता भएको महिन्द्रा बोलेरो पिक-अप

  • ८. मलाइकासँग सबन्ध टुटाएका अरबाज खान ५८ बर्षमा पिता बन्दै

  • ९. टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

  • १०. भारतमा कोरोनाबाट ११ जनाको मृत्यु, १०४७ सक्रिय संक्रमित

कुनै शुभ कार्यमा जानुअघि दही र चिनी खानुलाई किन शुभ मानिन्छ ?

काठमाडौँ । दही र चिनी खाएपछि घरबाट निस्कने हिन्दू संस्कृतिको परम्परागत चलन हो। आज पनि धेरैले यसलाई पछ्याउँछन्। अहिले पनि प्रायः कुनै शुभ कार्यमा जानुअघि दही र चिनी खाने गरिन्छ।

शताब्दीयौंदेखि पालना हुँदै आएको सनातन धर्ममा धेरै नियम र प्रथाहरू छन्। घरमा हजुरआमा जस्ता बुढापाकाका कारण आज पनि यी परम्परा जीवित छन् । हजुरआमाले धेरै कुरा बताउनुहुन्छ र साथसाथै कतिपय कुरामा आपत्ति पनि गर्नुहुन्छ ।

जब तपाईं कुनै शुभ वा महत्त्वपूर्ण कामको लागि घरबाट बाहिर निस्कनुहुन्छ, बुढापाकाले अक्सर घरबाट निस्कनुअघि दही चिनी खान भन्नुहुन्छ। कतिपयले यसलाई पछ्याउँछन् र कसैले गर्दैनन्।

तर दही र चिनी खाएर घरबाट निस्कने चलन सदियौंदेखि चलिआएको छ । यसको पछाडिको कारण धेरैलाई थाहा छैन । आउनुहोस्, दही र चिनी खानुलाई किन शुभ मानिन्छ, यसको पछाडि धार्मिक महत्व र वैज्ञानिक आधार के छ जानौं ।

दही पाँच अमृत तत्व मध्ये एक हो

हिन्दू धर्ममा दहीलाई पाँच अमृत तत्व मध्ये एक मानिएको छ, जसका कारण धार्मिक दृष्टिले यसको महत्व निकै बढेको छ । दही पूजा, धार्मिक अनुष्ठान आदिमा प्रयोग गरिन्छ। दहीबाट पञ्चामृत बनाइन्छ, भगवान शिवको अभिषेक दहीबाट गरिन्छ।

ज्योतिषी शास्त्रका अनुसार दहीको रंग सेतो भएकाले यसको सम्बन्ध चन्द्र ग्रहसँग रहेको र चिनी मिसाएर खाँदा चन्द्रमा ग्रहबाट शुभ फल प्राप्त हुने बताउनुहुन्छ । चन्द्रमाको शुभ प्रभावले भाग्य बलियो हुनुका साथै मन पनि शान्त रहन्छ । त्यसैले हजुरआमाले दही र चिनी सँगै खानु शुभ मान्छन् ।

धार्मिक विश्वास के हो र यसको वैज्ञानिक आधार के हो ?

दही स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । किनभने यसमा प्रोटिन, क्याल्सियम, रिबोफ्लेभिन, भिटामिन बी६ र बी१२ जस्ता पोषक तत्वहरू पाइन्छ। त्यसैले दहीलाई कुनै न कुनै रूपमा खानामा समावेश गरिन्छ।

यस्तो अवस्थामा घरबाहिर निस्कनुअघि दही र चिनी सेवन गर्दा यसले शरीरलाई ऊर्जा प्रदान गर्छ, किनभने दहीमा चिनी मिसाउँदा ग्लुकोजको काम गर्छ ।

जसले गर्दा शरीरमा ऊर्जा रहन्छ र अपच आदिको समस्या पनि हुँदैन । अर्थात्, हजुरआमाको सल्लाह विश्वास र परम्परासँग मात्र होइन स्वास्थ्यसँग पनि सम्बन्धित छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
    यस्तो छ आजको मौसम पुर्वानुमान

    लोकप्रिय

    २०८२ साल जेठ १३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    २०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृष्ट

    ‘शीला की जवानी…’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

    आज सामान्य बढ्यो सुन चाँदीको भाउ

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृष्ट
    • ‘शीला की जवानी…’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड
    • आज सामान्य बढ्यो सुन चाँदीको भाउ
    • रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.