• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        बिहीबार, माघ २३, २०८२
बिहीबार, माघ २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशतले वृद्धि

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ३. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ८. २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो

के हो ब्ल्याक होल ?

काठमाडौँ । अन्तरिक्षमा भएको कालो क्षेत्र नै ब्ल्याक होल हो । त्यहाँ अत्याधिक गुरुत्वआकर्षणका कारण प्रकाश पनि बाहिर आउन सक्दैन । सामान्य सापेक्षताको सिद्धान्त अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ ।

ब्ल्याक होलको वरिपरी गणितीय तथ्यहरूको आधारमा परिभाषित गरिएको काल्पनिक सतह हुन्छ जसलाई क्षितिज भनिन्छ । यो क्षेत्रमा पुगेको कुनैपनि वस्तु बाहिर आउन सक्दैन त्यसैले यो क्षेत्रलाई अन्तरिक्ष वैज्ञानिकहरूले प्वाइन्ट अफ नो रिटर्नको संज्ञा दिएका छन् ।

कुनै पनि ब्ल्याक होलको क्षितिजको आकार त्यसको पूर्व आकारमा भर पर्छ । ब्ल्याक होल नजिक भएको ताराहरु अन्य क्षेत्रको ताराहरु भन्दा फरक तरिकाले काम गर्ने गर्छन् ।

ब्ल्याक होलको आकार 

ब्ल्याक होल विभिन्न आकारका हुने गर्छन् । सानो आकारका होलहरु एक परमाणु बराबरको हुन्छ । तर यसको द्रव्यमान पहाड जस्तो विशाल हुने गर्छ । द्रव्यमान भनेको वस्तुको परिमाण हो । अर्को प्रकारको ब्ल्याक होललाई “स्टेलर” भनिन्छ । यस प्रकारको ब्ल्याक होलको आकार सूर्य भन्दा २० गुणा बढी हुने गर्छ । पृथ्वी आकाशगंगामा स्टेलर जस्ता होलहरु धेरै मात्रमा हुन्छन् । पृथ्वी आकाशगंगालाई मिल्की वे ग्यालक्सी भनिन्छ । सबैभन्दा ठूलो ब्ल्याक होलहरू “सुपरम्यासिभ” भनिन्छ । ठूला आकाशगंगाले यसको केन्द्रमा एक सुपरम्यासिभ ब्ल्याक होल समावेश गर्ने गर्छ । मिल्की वे ग्यालक्सीको मध्य भागमा रहेको सुपरमासिभ ब्ल्याक होललाई धनु ए भनिन्छ । यो लगभग चार लाख सूर्यको बराबर हो ।

यसको निर्माणः

बैज्ञानिकका अनुसार सानो ब्ल्याक होलको उत्पत्ति ब्रह्माण्डको उत्पत्तिसँगै भएको हो । स्टेलरको उत्पत्ति ठुलो ताराहरु स्टेलर माथि झेरको कारण भएको हो । यस प्रक्रियालाई सुपर नोवा भनिन्छ । सुपर नोवा ब्रह्माण्डमा रहेको ताराहरु बिस्फोट भएको कारण उत्पात्ति हुने तत्व हो ।

के यसले पृथ्वी नष्ट गर्छ ?

ब्ल्याक होलले आफै घुमेर ताराहरु, चन्द्रमा र ग्रहहरुलाई तान्दैन । यो स्थिर हुने गर्छ । यो होल सौर्य मण्डलको नजिकै नभएको कारण यसले पृथ्वीलाई तान्न सक्दैन । ब्ल्याक होलको र सूर्यको गुरुत्वाकर्षण बराबर हुन्छ । जसरी पृथ्वी वा अन्य ग्रह सूर्यको वारी परि घुम्ने गर्छ, त्यसैैगरी सूर्यको ठाउँमा ब्ल्याक होल स्थापित भयो भने प्रक्रिया सूर्यको जस्तै हुन्छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?
    इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक
    देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

    लोकप्रिय

    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

    २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

    एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

    राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
    • एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?
    • राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
    • २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    • बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.