• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ साउन २०८३, बुधबार
०६ साउन २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
  • १५ घण्टा 

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
  • १५ घण्टा 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
  • १५ घण्टा 

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • १८ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • १८ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • १८ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • २० घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • २. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ३. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ४. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ६. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • ७. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ८. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ९. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

यस बर्ष धमका मचाउने यी हुन् ७ बलिउड फिल्म

जानकारी केन्द्र २०८१, माघ, ९

मुम्बइ । सन २०२५ भारतीय सिनेमाको लागि विशेष वर्ष हुन गइरहेको छ किनभने यस वर्ष धेरै उत्कृष्ट फिल्महरू रिलिज हुन लागेका छन्, जसले विश्वभरका दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएका छ ।

यीमध्ये केही फिल्म सिक्वेल हुन् भने केही नयाँ र अनौठो कथामा आधारित रहेका छन्, जसले कथा कथनको तरिका बदलेर भारतीय चलचित्रको विश्वव्यापी चमकलाई अझ बलियो बनाउने जनाइएको छ। नयाँ वर्ष नजिकिँदै गर्दा यी बहुप्रतिक्षित चलचित्रका बारेमा थाहा पाउनुहोस् ।

कान्तारा–१, एक पौराणिक कथा

कान्ताराको सफलतापछि यसको प्रिक्वेल दर्शकका लागि झनै रोमाञ्चक बन्न लागेको छ । जसमा काल्पनिक र लोककथाको मिश्रण हुनेछ । ऋषभ शेट्टीद्वारा निर्देशित यो फिल्मले उत्कृष्ट दृश्य र भावनात्मक अनुभव दिनेछ। यो फिल्म २ अक्टोबर २०२५ मा सिनेमाघरहरूमा रिलीज हुनेछ र बक्स अफिसमा हिट हुने अपेक्षा गरिएको छ ।

देवा
रोशन एन्ड्रयूज एक शानदार थ्रिलर ‘देवा’ लिएर आउँदैछन्, जसमा शाहिद कपूर एक पुलिस अफिसरको भूमिकामा बोल्ड र विद्रोही शैलीमा देखिएका छन्। यस फिल्ममा पूजा हेगडे प्रमुख महिलाको भूमिकामा छिन् र फिल्मले दर्शकहरूलाई एक गहन सिनेमाई अनुभव दिने जनाइएको छ ।

वार–२ 
एसराज स्पाइ युनिभर्स अन्तर्गत वारः२ को ठूलो घोषणा गरिएको छ, जसमा ऋतिक रोशन र जुनियर एनटिआरको जोडी देखिनेछ। एक्शनले भरिपूर्ण यो सिक्वेललाई आयन मुखर्जीले निर्देशन गरेका हुन् भने फिल्ममा कियारा आडवाणी पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् । यो फिल्म १४ अगस्ट २०२५ अर्थात् स्वतन्त्रता दिवसमा रिलिज हुनेछ ।

सिकन्दर
सलमान खान २०२५ को ईदमा सिकन्दरसँग रक गर्न तयारी अवस्थामा छन्। ए.आर. मुरुगादासको यो एक्शन–प्याक फिल्ममा रश्मिका मन्डन्ना, शरमन जोशी र सत्यराज पनि महत्त्वपूर्ण भूमिकामा छन्, जसले ठूलो ब्लकबस्टर हुने अनुमान गरिएको छ।

१२० बहादुर

एक्सेल इन्टरटेनमेन्ट र ट्रिगर ह्याप्पी स्टुडियोको फिल्म ‘१२० बहादुर’ २१ नोभेम्बर २०२५ मा रिलिज हुँदैछ । फिल्ममा फरहान अख्तर मुख्य भूमिकामा रहेका छन् । फिल्मले मेजर शैतान सिंह पीवीसी र १९६२ को रिजांग लाका नायकहरूको अतुलनीय बहादुरीलाई सम्मान गर्दछ।

हाउसफुलः ५

हाउसफुलः५ फेरि एकपटक दर्शकहरूलाई हाँसोले भर्न तयारी अवस्थामा रहेको छ, जसमा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, ज्याकलिन फर्नान्डिसजस्ता स्टारहरू देखिनेछन्। तरुण मनसुखानीको निर्देशनमा बनेको र साजिद नाडियाडवालाको निर्माणमा बनेको यो फिल्म पहिला झै कमेडीको पूर्ण प्याकेज बन्न लागेको हो ।

लाहोर १९४७

गदरः २ को भव्य सफलता पछि सनी देओल आफ्नो अर्को ठूलो फिल्म लाहोर १९४७ को सुटिङमा ब्यस्त रहेका छन । फिल्मलाई राजकुमार सन्तोषीले निर्देशन गरेका हुन् भने आमिर खानले आफ्नो प्रोडक्सन कम्पनी आमिर खान प्रोडक्सनले निर्माण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

ताजा

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.