• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ७. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

पृथ्वीको सतहमुनी भेटियो सगरमाथा भन्दा १०० गुना अग्लो पहाड

काठमाडौं । पृथ्वी भित्रको संरचना पाठ्यपुस्तकमा जस्तो सरल, स्पष्ट र सटीक अझै पनि छैन। वैज्ञानिकहरूले यसलाई व्यापक रूपमा तीन भागमा विभाजन गरेका छन्। एउटा कोर, त्यसपछि मेटल र माथिल्लो क्रस्ट। तर विभाजन पनि धेरै सतही र अस्पष्ट छ।

तर नयाँ अध्ययनले निकै अनौठो र अचम्मको खोज गरेको छ । वैज्ञानिकहरूले पृथ्वीको केन्द्र र आवरणको बीचमा एउटा टेक्टोनिक चिहान फेला पारेका छन्, जो सगरमाथा भन्दा १०० गुणाभन्दा बढी उचाइ रहेको र अत्यन्त अग्लो संरचनाहरू भेटिएका छन ।

नेचर म्यागजिनमा प्रकाशित एक अनुसन्धानले यी संरचनाहरू पत्ता लगाएको उल्लेख गरेको छ। अन्वेषकहरूले यी संरचनाहरू अफ्रिका र प्रशान्त महासागर बीचको सिमानामा पृथ्वीको सतहमुनी फेला पारेका हुन्।  र तिनीहरूको अनुमान छ कि यी संरचनाहरू पृथ्वीको सबैभन्दा अग्लो पर्वत माउन्ट एवरेस्ट भन्दा यो लगभग १०० गुणा अग्लो हुन सक्छ।

यस अनुसन्धानको नेतृत्व युट्रेच युनिभर्सिटीका भूगर्भविद् तथा पृथ्वीको आन्तरिक संरचना र संरचनाका प्राध्यापक डा. अर्वेन डिउसले गरेका हुन् । बैज्ञानिकहरू विश्वास गर्छन् कि यी पहाडहरू कम्तिमा आधा अरब वर्ष पुरानो हो र पृथ्वीको गठनको समय अर्थात लगभग चार अर्ब वर्ष पहिले निर्माण भएको हुनुपर्छ ।

‘कसैलाई थाहा छैन कि तिनीहरू के हुन्, र तिनीहरू केवल अस्थायी हुन् वा लाखौं शायद अरबौं वर्षदेखि यहाँ छन्,’ उनी भन्छन्, ‘यीण् विशाल संरचनाहरू पृथ्वीको कोर र आवरणको बीचमा अवस्थित छन् । यी अफ्रिका र प्रशान्त महासागरको आसपासमा रहेको छ । तिनीहरूको वरिपरि एउटा टेक्टोनिक चिहान छ, जहाँ प्लेटहरू ‘सबडक्शन’ नामक प्रक्रियाद्वारा तल तानिएका हुन् ।’ उनका अनुसार यहाँवाट एउटा टेक्टोनिक प्लेट अर्को मुनि जान्छ र पृथ्वीको सतहबाट करिब ३ हजार किलोमिटर गहिराइसम्म पुगेको छ ।

पृथ्वीको गहिराइमा विशाल संरचनाहरू छन्, यो लामो समयदेखि ज्ञात छ। वैज्ञानिकहरूले भूकम्पीय तरंगहरू मार्फत यी संरचनाहरूको बारेमा पत्ता लगाउन सक्षम हुदैँ आएका छन्। किनभने, पृथ्वी तल भएको हलचलका यी तरंगहरू पृथ्वीको सतहबाट गुजर्छन्। ठूला भूकम्पहरूले पृथ्वीलाई घण्टी जस्तै बजाउँछ, तर जब छालहरूले त्यस्ता असामान्य वस्तुहरूमा प्रहार गर्छन्, स्वर असमान्य हुन्छ। यसरी, वैज्ञानिकहरूले पृथ्वी भित्र लुकेका चीजहरूको तस्वीर बनाउने मौका पाउँछन्।

अनुसन्धानकर्ताहरूले याद गरे कि भूकम्पीय छालहरू निश्चित क्षेत्रहरूबाट गुज्र्दा सुस्त हुन्छन्। यसको मतलब यी संरचनाहरूका कारण तिनीहरूमा परिवर्तनहरू भइरहेको छ । तिनीहरू वरपरको टेक्टोनिक प्लेटहरू धेरै तातो छन् तर यहाँबाट गुज्र्दा छालहरू धीमा हुन्छन् मानौं त्यहाँ ठोस चीज रहेको देखिन्छ।

वैज्ञानिकहरूले यी पहाडहरूलाई “लार्ज लो सिस्मिक वेलोसिटी प्रोभिन्स” नाम दिएका छन्। ‘हाम्रो अपेक्षाको विपरित, हामीले त्यो पहाड धेरै थोरै तरल अवस्थामा भेट्टायौं, जसले त्यहाँ आवाज धेरै ठूलो बनायो,’ सुजानिया तालाभेराले भनिन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.