Jankari Kendra
१३ आश्विन २०८३, मंगलवार
Worldlink

स्रोत नखुलेको झन्डै ४० लाख रुपैयाँ बरामद, एक जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, १४
स्रोत नखुलेको झन्डै ४० लाख रुपैयाँ बरामद, एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौंको इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाख ७८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन् ।उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपो जेन्स शाखाबाट खटिएको टोलीले नगदसहित पक्राउ गरेको हो ।

Top Changing Nepal

युट्युब सट्स